@juliahussein___: #تيك_توك_فاشن

Juliahussein___
Juliahussein___
Open In TikTok:
Region: AE
Sunday 07 June 2020 11:06:51 GMT
105312
1031
5
16

Music

Download

Comments

lareenalrimawi
Toca baca girl :
Next
2020-06-07 12:25:20
2
userjudohb5w2j
Lokendra Bhatt693 :
👌😍 💕💕💕💕 💕💕💕 💕💕 💕 OSM..👌😍 💕💕💕💕 💕💕💕 💕💕 💕 OSM..👌😍 💕💕💕💕 💕💕💕 💕💕 💕 OSM..👌😍 💕💕💕💕 💕💕💕 💕💕 💕
2020-06-08 14:34:52
1
eamonismail
Eamon Ismail :
ليش تكبير الشفايف؟
2020-06-08 20:25:45
0
mahrahamda1
مهره :
نعرف🤦‍♂️
2020-06-09 08:52:45
0
sahilansari7050
Sahil Ansari :
💖💖💖💖💐💖💖💐💐💐💐💐💐🌹🌹🌹🌹🌹👌👌👌👌👌👌
2020-06-12 18:18:55
0
To see more videos from user @juliahussein___, please go to the Tikwm homepage.

Other Videos

जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना प्यारो  श्रीमान ज्यु।💝💞🎈💓 🎂🎉🎊😘♥️🥀♥️👩‍❤️‍👨 अन्जान बाट चिन्जान हुँदै आज यहाँ सम्म आइपुगेको छौँ  सुखमा हजुरसँगै रमाउन पाउँ दुखमा हजुरकै हात समाउन पाउँ, हरेक सपना हजुरसँगै सजाउन पाउँ, अनि बाँकि जिबन हजुरकै नाममा कटाउन पाउँ हजुरबाट  जुन साथ, सपोर्ट र माया पाइरहेको  छु यो जिन्दगिको अन्तिम पलसम्म पाइरहुँ प्यारो मान्छे  सुख, शान्ति , समृध्दि , उन्नति, प्रगति साथै दिर्घायुको कामना मेरो मुटु ,  जन्मदिनसँगै नयाँ उर्जा र उमङ्ग थपियोस हामिले देखेको सपनाहरु छिटै नै साकार गर्न सकौँ ।हजुर थाकेको बेला बिसौनि काँध म बनिदिनेछु, हजुरको जिन्दगिको हरेक क्षणमा छाया बनेर पछ्याइरहनेछु। हजुरको आगमनसँगै मेरो जिबनमा आएका खुशिहरुको जति नै ब्याख्या गरे पनि कम हुनेछ्न ।हरेक दिन भाग्यमानि महसुस गराउनु भएकोमा हजुरलाई धेरै धन्यबाद छ ।  हरेकपल भगवानसंग हजुरको  प्रगति, सुस्वास्थ्य तथा दिर्घायुको कामना गरिरहने छु। हजुरले मेरो र हाम्रो छोरिको लागि जति गर्नुभाको छ त्यो नै हाम्रो  लागि प्रशस्त छ त्यसैले अरुकेहि कुराको आशा छैन बस यो माया अलिकति पनि नघटाई दिनुभए पुग्छ्। हामि दुबै मामु छोरिको तर्फबाट धेरै माया अनि शुभकामना प्यारो मान्छे 😘🥳🎂🎉💐♥️🌎🧿  happy birthday to my super hero , my love,my strength,my reason to be alive and my everything i am nothing without you 🦸 and super Dad  🧑 of our princess 👸 love you today tomorrow and always 😘♥️🌎🧿😘♥️🪬#happybirthdaymysweetheart🎉❤ #myeverything❤️myworld❤️ #rupa_panta1 #creatorsearchinsights @Prakash Mainali @Pranshi 👼(プランシ ちゃん)❤️

About