@sobzzzzzlol: appo aenganaaa.....##duet with @uk_kl31_traveller #ShareTheCare #duet #followme #foryoupage #queen

Sobzzzzzzz ...lollll
Sobzzzzzzz ...lollll
Open In TikTok:
Region: IN
Sunday 07 June 2020 15:46:21 GMT
187
87
4
0

Music

Download

Comments

uk_kl31_traveller
Umesh Krishnan M R :
💕
2020-06-07 15:49:50
1
uk_kl31_traveller
Umesh Krishnan M R :
thank you so much 💕💕
2020-06-07 15:50:03
1
spacharya31
Sp. acharya ( jhapa ) :
wow so nice sister
2020-06-07 15:56:06
1
gireeshkottapadam
Gireesh Kottapadam :
👌👌👌👌👌
2020-06-26 12:26:33
1
To see more videos from user @sobzzzzzlol, please go to the Tikwm homepage.

Other Videos

आज हाम्रो टोली चिलिमे हाइड्रोपावरको सुरुङभित्र फसेका व्यक्तिहरूको खोज तथा उद्धार कार्यका लागि घटनास्थलमा गएको थियो। हाम्रो टोलीमा NNMGA का दक्ष तथा अनुभवी माउन्टेन गाइडहरू तथा सिम्रिक हेलिकोप्टरको टोली सहभागी थियो। सुरुङभित्र पुगेर अवस्था मूल्याङ्कन गर्दा गहिरो दलदली माटो, हिलो तथा लेदोका कारण सुरुङ पूर्ण रूपमा अवरुद्ध भएको र भित्र प्रवेश गर्न निकै कठिन अवस्था रहेको पायौँ। हामीले करिब १२०–१३० मिटरभित्रसम्म डोरीको सहायताले सुरक्षित रूपमा सम्पर्क कायम गर्दै अगाडि बढ्यौँ। तर, हिलो छातीसम्म आउने अवस्था भएकाले त्यसपछि थप अगाडि बढ्न अत्यन्तै कठिन भयो। यही कठिन परिस्थितिका कारण हामी पूर्ण रूपमा अवरुद्ध भएको स्थानसम्म पुग्न सकेनौँ। अबको हाम्रो योजना होज पाइप ल्याई पम्प/मोटरको माध्यमबाट सुरुङभित्र जम्मा भएको हिलो तथा लेदो सकेसम्म छिटो हटाउने हो। यदि अवरुद्ध भएको भागलाई प्रभावकारी रूपमा सफा गर्न सकियो भने सुरुङभित्र फसेका व्यक्तिहरूसम्म पुग्न सकिने सम्भावना रहेको हामीले देखेका छौँ। आजको उद्धार कार्यका क्रममा सुरुङबाहिर एक जना मृतकको शव पनि फेला परेको थियो। नेपाल सेनाको टोलीले उक्त शवलाई व्यवस्थापन गरी घटनास्थलबाट लगेको छ। हामी निरन्तर खोज तथा उद्धार कार्यका लागि स्ट्यान्डबाइमा रहनेछौँ। नेपाल सरकारले जुनसुकै समयमा, जुनसुकै स्थानमा बोलाए पनि हामी आवश्यक सहयोग र उद्धार कार्यका लागि परिचालित हुन तयार छौँ।

About