@susiemariie: i’ll take care of u

s
s
Open In TikTok:
Region: US
Monday 12 April 2021 19:16:20 GMT
8325
192
4
3

Music

Download

Comments

1.jontee_
J🇵🇱 :
💯
2021-04-12 19:40:51
0
sprung_a_zeke
user9474481328731 :
🙏
2021-04-12 21:05:09
0
aianurodriguez
aianurodriguez :
Nice hair color, I prefer black tho
2021-04-17 16:44:55
0
alexanderzabierowski
alex_zab :
thanks
2021-04-17 18:05:36
0
To see more videos from user @susiemariie, please go to the Tikwm homepage.

Other Videos

कांग्रेसमा व्यापक एकता कायम भइरहेको छ, रिसाएका जनतालाई फेरि आकर्षित गर्छौँ : प्रदीप पौडेल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र व्यापक एकता कायम भएको दाबी गर्दै बाँकी रहेका सबै पक्षलाई पनि एकताबद्ध बनाउने प्रयास भइरहेको बताएका छन्। नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले कांग्रेस रूपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने प्रतिबद्धता व्यक्त गरे।  उनले सबै पक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्धिको दिशामा अघि बढाउनुपर्नेमा जोड दिए। “बाटो फरक भए पनि हाम्रो गन्तव्य एउटै हो,” महामन्त्री पौडेलले भने, “कांग्रेससँग रिसाएका जनतालाई फेरि आकर्षित गर्न आवश्यक र प्रभावकारी योजना ल्याउँछौँ।” पार्टीभित्र एकताको प्रयास निरन्तर जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने उनको भनाइ थियो। कांग्रेसलाई थप सुदृढ र जनताप्रति उत्तरदायी बनाउँदै रूपान्तरणको स्पष्ट अनुभूति दिलाउनुपर्नेमा उनले जोड दिए। सरकारको स्थिरताबारे बोल्दै उनले वर्तमान सरकार पाँच वर्षसम्म चल्नुपर्ने धारणा राखे। कांग्रेस सरकारको स्थिरताको पक्षमा रहेको स्पष्ट पार्दै पौडेलले भने, “सरकारले गलत काम गरे निरन्तर खबरदारी गर्छौँ।” कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य दीपक भट्टराई, निवर्तमान केन्द्रीय सदस्य ध्रुव वाग्ले, निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य श्यामराजा महत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गण्डकी प्रदेश सहमहामन्त्री शङ्कर पन्तलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।  उनीहरूले चाडपर्वले आपसमा एकता, भ्रातृत्व र सद्भावको भावना विकास गर्न मद्दत पुर्‍याउने बताए।

About