@datpiff: #TravisScott and #KylieJenner having some fun ❤️ #rap #hiphop #music #movies

DatPiff
DatPiff
Open In TikTok:
Region: US
Monday 31 May 2021 02:56:23 GMT
28791
454
3
6

Music

Download

Comments

mrfreshballs
Mr. Fresh :
it's funny she's heavier than him😂😂😂😂😂😂
2022-01-22 13:46:27
0
sectrdej
sceates :
She’s not heavy, it’s the plastic that weighs
2022-03-18 05:13:19
0
richb_88
Brandon Rich :
lmfao
2022-04-16 09:48:30
0
To see more videos from user @datpiff, please go to the Tikwm homepage.

Other Videos

ताप्लेजुङ्मा अहिले शनिबार राती स्थानीय सरकार र प्रसाशनको दादागिरीले आतंकको कहर फैलाइरहेको छ, बजार गम्भीर तनावमा छ।  फ़ुङ्लिङ् नगरपालिकाका मेयर, सशत्र प्रहरी, नेपाल प्रहरी र हतियारधारी गुण्डाहरुको दलबल सहित, अहिले मध्येरातमा, ##NoCableCarपक्षधरहरुलाई घर-घर छिरेर, घर तोडफोड गरेर, निर्मम तरिकाले कुटपिट गरिरहेको छ, धेरैलाई जेल हाले, कति गम्भीर घाइते भैरहेका छन् भने कतिको उपचार पनि हुन पाइरहेको छैन। केहि कसैको लेखजोखा भएन। तपाईंहरु मिडियाकर्मी, मानव अधिकारवादी, आपतकालीन स्वास्थ्य चौकी, अस्पताल  र सम्बन्धित सुरक्षा निकायहरुमा हुनुहुन्छ या यी निकायहरुमा पहुँच छ भने, कति घाइते भए, कुन अवस्थामा छन्, कति थुनिए, यी जानकारीहरु चांडो भन्दा चांडो प्राप्त गरी, सार्वजनिक गराउन आ-आफ्नो कित्ताबाट पहल गर्न अनुरोध छ। अर्को अनुरोध: यो फेस्बोक स्टेटस, सक्दो शेयर गर्दिनु होला। आन्दोलनले अब अर्को मोड लियो। ##NoCableCar#saveMukkumlung

About