@sajatlambss: #इटहरी_टिकटक #मेयरसाबकडा

Suzu 🧿  🤲🤟
Suzu 🧿 🤲🤟
Open In TikTok:
Region: NP
Saturday 07 August 2021 10:51:12 GMT
292326
17659
363
460

Music

Download

Comments

biratanupam
Birat Aanupam :
एकै ठाउँमा भेट भएको होला 😂😂😂😂😂
2021-08-07 12:02:35
242
subarna_samsherbista7
Subarna Samsher Bista :
साँप ले साँप को खुट्टा देख्छ भन्थिय मेयर ले प्रमाण पेस गर्दै छन्।।
2021-08-07 14:18:52
103
p.....k35
P. Karki🇳🇵 :
हैन मेयरसाव दिन रातै बेश्यालय जानू हुदाे रहेछ , सबका सबलाई तेहि भेट्नु हुदाे रहेछ ।
2021-08-07 13:47:45
83
kanku190
❤️कल्पना❤️ :
man sabaiko ho k garnu hajur bichara
2021-08-07 14:53:57
24
sameeramom
थापा स-Bना 77🇳🇵🇯🇵 :
हाहाहाहा सबै एउटै जंक्सन मा भेट भएका थिए कि कसो😃😅😅😅😅
2021-08-07 17:26:13
20
sita_sandhya
sandhya :
ईटहरी पुर्वाञ्चल कै केन्द्र बिन्दु हो यहाँ बेश्यबृतिको समस्या छ अवसर प्रोजेक्टबाट ४ बर्षमा धेरै बालिका युवतिको उदार भाथ्यो मेयरले ठिकै भन्नुभको हो 😡
2021-08-08 07:03:10
15
sureshrajsharma3
suresh raj sharma :
न्यायाधीश एस पि लाई वेशालय हेर्न मेयर साहेब तपाईं त्याहा वेशालय मा के गर्दै हुनु हुन्थियाे र देखनस भषाे ????
2021-08-07 16:11:41
13
y0njan591
👉ⓝ♥️ⓚ♥️ⓛ👈¥0NJAN :
यतिको मेयर कतै छैन नेपालमा म गौरब गर्छु ईटहरीबासी हुनुमा।
2021-08-14 08:49:06
12
pugendralimbu
pugendralimbu937 :
देखिसत त्यति खेर किन पकडेनसत घेरा हल्नु पर्थोनित किन हाल्ला गेरेको हावा मा जे पि टे बोलेको छ
2021-08-07 13:33:48
7
dearsabu390
Sabu sabu390 :
त्यो न्यायाधीश को मुटुमा ढ्याङ्रो ठोक्न थाल्यो होला सबै सबै बाहिर ल्याउनुस दाइ ल्याउनै पर्छ
2021-08-08 08:38:28
6
babu_singh_thakuri
babu Singh thakuri :
ma tw budo ko danger faan ho hi j bolxa sahi bolxa bitter truth🥰🥰🥰
2021-08-07 13:19:27
5
babukrishna03
Babu krishna :
मिठाे भनाइ ॐ ❤️❤️❤️❤️❤️❤️❤️
2021-08-07 13:36:26
5
r_______a___________love
🫰Ⓜ️uस्कान💅®️🅰️i :
सहि कुरा हाे
2021-08-07 16:19:02
4
adsunita35
sunita adhikari🇳🇵🇳🇵 :
आफू जहाँ जान्छ आफू जस्तै उहीँ देखिन्छ्न हस्पिटल अदालत होटेल स्कुल हेर्नुस त जता नि जादा रैछ्न त
2021-08-08 04:45:31
4
mr_rai1997
Y U V A R A J :
पातकी बुढा तिमी पनि त्यही थियौ ? त्यही गर्नु गको रैछौ र देखौ नि😂😂😂
2021-08-07 12:51:50
3
tr_senehang
TR Senehang :
तपाईं पनि सगै हुनुन्थ्यो होला पालो पहिले कस्को थियो😁
2021-08-08 02:37:27
3
laxmiprasadghimire2030
Laxmi Prasad Ghimire :
सही नै होला । मेयर जाँदा हुने अरु नहुने? हैन भने किन राख्न दिएको त्यो बेश्यालय त्यहाँ?
2021-08-08 01:24:42
2
purnatumbapo36
Purna limbu :
खत्तम रहेछ यार इटहरी भन्ने पो बुजियो त कि कसो हो
2021-08-07 16:50:52
2
keshavjoshi005
Keshav joshi :
तै ले न्यायाधीश पुलिस सबै लाई ब्यस्या बीर्दी गरेको दखीछ्स र तै दखेर पनि न भन्नू उजुरी न गर्नु त झन्न माहा अपराधी होस किन न भनीस😁😁
2021-08-07 16:54:46
2
harishmilan1
MILAN 💘🇳🇵💘🇳🇵🐅 :
संङ्गै गाका थियौ होला नि अनि देखि हस्ल्छौ नि?😛😂😂🤣😂😂🤣🤣🤣😂🤣
2021-08-07 16:56:00
2
laxmankandel0
Laxman Kandel :
त पनित गएर देखेको होकानी के रातिमा अनुगमन गर्न गएको होस त ठुला कुरा गरेर हुन्छ तलाइ पनि कारबाही गरन पर्च
2021-08-07 17:35:13
2
munalamsal809
munalamsal809 :
ए मेयर ज्यु!स्थानिय सरकारको अधिकार छ नि,,अनि नेपाल्मा बेस्यालय कहा छ?त्याहा जानेतपाइ जस्तै पुरुसलाइ के को उपमा दिने? देखेसि टुलु टुलु हेर्नु भो कि , ?
2021-08-08 14:39:58
2
tikendra_jung_rana
Tikendra Jung Rana :
ओहो! ईटहरीमा कुन ठाउँमा रहेछ बेस्यालय ?? अनि मेयर साबले त्यो बेस्यालय किन खुलै छोडी दिएको त ?? अनि त्यहाँ तपाईं के गर्न जानू भएको थियो हँ ??
2021-08-08 04:47:32
2
rameshnepal230
Rnepal :
good job mayor saahab!!
2021-08-08 10:30:56
2
biwashacharyakarm
🕊️Binod Kumar Acharya🕊️ :
बुढा आफू पनि जाने रहेछन् कि क्या हो सबैलाई देखे भन्छन त 😁😁😁
2021-08-08 17:37:00
2
To see more videos from user @sajatlambss, please go to the Tikwm homepage.

Other Videos


About