@youcamebackwithmylaugh:

رجعتلي ضحكتي
رجعتلي ضحكتي
Open In TikTok:
Region: IQ
Sunday 03 October 2021 17:32:15 GMT
3159
134
2
10

Music

Download

Comments

x16t.n
ايزابيلا 💓 :
🥺🥺🥺
2026-10-10 22:25:25
0
user7632135937547
مجهول :
الله استمر ☺️
2026-02-10 18:11:02
0
To see more videos from user @youcamebackwithmylaugh, please go to the Tikwm homepage.

Other Videos

Happy घटस्थापना, 2083 To My  Mero pyaro मान्छे !! 💝🕊️🫶🏻 आज दशैँको पहिलो दिन, जमरा राख्ने यो पवित्र दिनमा मेरो एउटै प्रार्थना छ, भगवानले हाम्रो मायालाई पनि यो जमराजस्तै पवित्र बनाइराखून् आज सानो बीउबाट उम्रिएको जमरा दिनदिनै बढ्दै गएझैँ हाम्रो माया पनि दिनदिनै अझ गहिरो हुँदै जाओस्। 🥹🫂❤️‍🩹 जमरा जस्तै हाम्रो माया पनि हरियो, ताजा र सधैँ जीवन्त रहोस्। जस्तोसुकै परिस्थिति आए पनि हाम्रो साथ कहिल्यै नटुटोस्, विश्वास कहिल्यै नमरोस् र एकअर्काप्रतिको माया कहिल्यै नघटोस्। 🫶🏻💗 यो दशैँमा मेरो सबैभन्दा ठूलो आशीर्वाद र खुसी भनेकै  तिमी हौ, माया भगवानले तिम्रो हरेक सपना पूरा गरून्, तिम्रो अनुहारमा सधैँ मुस्कान रहोस् अनि हाम्रो आजको मायाले भोलि सुन्दर भविष्यको रूप लिओस्। दूरी जति टाढा भए पनि मेरो मन सधैँ तिम्रै नजिक रहनेछ। 🫂💋 यो जमरा बढ्दै जाँदा हाम्रो माया पनि बढ्दै जाओस्,  अनि कुनै दिन यही हातले तिम्रो हात समातेर जीवनभर सँगै हिँड्न पाऊँ। ❤️‍🩹💍 Happy घटस्थापना, मेरो मुटुको टुक्रा,  I love you endlessly, mero maya!  ❤️🌿🫶🏻😘#anjana_fam💗🥀🖤 #mention🌙💐 #related_fellings❤️ #vairalvideo #fyp

About