@99_vk_: #CapCut

viễn chinh
viễn chinh
Open In TikTok:
Region: VN
Thursday 16 December 2021 09:32:42 GMT
81
2
0
4

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @99_vk_, please go to the Tikwm homepage.

Other Videos

जहाँ कसैको आँखामा आँसु हुन्छ, जहाँ कुनै परिवार पीडाले छटपटाइरहेको हुन्छ, जहाँ कसैको आवाज सुनिदिने मान्छे हुँदैन, त्यहाँ हर्क पुग्ने प्रयास गर्छन्।अरूका लागि राजनीति कुर्सी, सत्ता र शक्ति होला, तर हर्क साम्पाङका लागि राजनीति भनेको दुःखीको आँसु पुछ्नु, पीडितको पीडा सुन्नु र असहायको दुःखमा साथ दिनु हो। गणेश नेपालीको घरमा आज हर्क ज्यु पुग्दा एउटा कुरा फेरि सम्झिएँ मान्छे ठूलो उसको पदले होइन, दुःखमा परेको अर्को मान्छेको आँगनसम्म पुग्ने उसको मनले बनाउँछ। उहाँलाई गाली गर्नेहरू गरिरहून्, आलोचना गर्नेहरू गरिरहून्। तर कसैको दुःखमा साथ दिन पुगेको मानवीयतालाई सम्मान गर्न सिकौँ।जनताको खुसीमा फोटो खिच्नेहरू धेरै भेटिन्छन्, तर जनताको आँसुमा साथ दिन पुग्नेहरू कमै हुन्छन्। 😢❤️ ✍️ संगम #heartbrokenstory😭💔💔 #keepsupporting #dharanmuser #harkasampangarevolution #goviral

About