@binitakandel2: सात दिन दिनरात काम गरेको कसैले देख्दैनन्न एकदिन फोटो हाल्यो भने यसलाई घुम्ने फुर्सद छ हामी संग बोल्ने फुर्सद छैन भन्छन ।🥺 #पिर #जय_गित_जय_संगित_♥️♥️🎤🎤🎤 #मारमिक_गित #fyp #foryou #nepalisong #treandingsong #tiktoknepal #nepaliinjapan #tiktokjapanepal #fypシ゚viral