नमस्ते 🙏 तपाईंको टिकटकको यो गीत मेरा निमित्त उत्कृष्ट क्लिप रह्यो मैले आफ्नो युट्युब गीत *"माछापुच्छ्रे सगरमाथा.... "* राष्ट्रिय भावको गीतमा मा प्रयोग गरेको छु।
तपाईं खिच्नु भएको ती दृश्यहरु हाम्रा निमित्त धेरै सुन्दर दृश्य छन र मेरो भावनाको तौलमा उक्त दृष्य उपयुक्त भएकाले प्रेरित भएँ र तपाईंलाई मनदेखि धन्यवाद दिदै आभार ब्यक्त गर्न चाहन्छु। 💐
(YouTubeको channel Nabin Patjhar) मा प्रसारणमा रहेको कुरा गर्न पाउँदा गर्व र खुशी लाग्छ। । यहाँको मेहनतको धेरै धेरै धन्यबाद व्यक्त गर्दै आगामी दिनमा पनि हजुरहरुको यस्तै सहयोगको अपेक्षा गर्दछु। कार्य व्यस्तता र समयको कम रहेको कारण भन्न भ्याएको थिइन अथवा भन्न बिर्सन गएँ हुला त्यसको निमित्त हामी क्षमाप्रार्थी छौं।
(YouTube मा तपाईहरुले पनि हेर्न सक्नु हुनेछ, तपाईहरुले खेल्नु भएका भुमिका हाम्रा निमित्त कति सान्दर्भिक रहेछ। निम्न युट्युव एड्रेसमा :-
https://youtu.be/dMUd_5hy42A हेर्न सक्नु हुनेनै छ। यहाँहरु हाम्रा निमित्त सदैव सकारात्मक हुनुहुन्छ भन्ने आशा र भरोसाका साथै प्रतिकियाको निमित्त सदैव स्वागत गर्छौ
– Nabin Patjhar (इडिटिङ्ग टिम)
2025-07-27 07:45:38
1
🌻양끼 쎄르빠🦋💗 :
wow beautiful dance🥰🥰🥰
2022-05-27 16:11:23
2
dolmasherpa912 :
very nice ❤️❤️❤️
2022-05-28 12:16:19
1
Yangji Sherpa :
Coming 🔜 our music video 🙏😘😘
2022-05-27 14:35:50
2
Nimscool :
wow amazing perfect dances.
2022-06-07 18:06:33
1
Pasangmu Sherpa :
wow 👌👌👌😍😍😍
2022-06-20 11:03:10
1
Mingmar Sherpa :
🥰🥰🥰🥰🥰🥰 👍
2024-10-16 07:10:16
1
कुसुम लामा योञ्जन :
🥰🥰🥰🥰🥰🥰🥰🥰
2022-06-03 14:04:02
1
rinjen sherpa :
🥰🥰🥰🥰🥰
2022-06-07 14:09:08
1
Dendi Sherpa Lama -universe :
होओ याङला होओ😂😅
2022-05-27 14:18:46
2
@anisha-lama22 :
🙏🏻❤️❤️
2022-05-29 08:25:09
1
Aapres dolma :
🥰🥰🥰
2023-08-12 11:48:30
1
Dorji TP Phuntsho :
🙏
2025-10-02 09:21:08
1
Dorji TP Phuntsho :
♥
2025-10-02 09:21:10
1
Ang.doma.lama📿❣️🙏💕🕝 :
wow 😲
2026-02-19 04:51:31
0
To see more videos from user @lakpakinjisherpa, please go to the Tikwm
homepage.