@madhupanday82: जन्म ठुलो परिवारमा भएर होला सानै देखि20/30 जना परिवार को बिच मा हुर्किएको भएर होला यहा 2 जना मात्र बस्न सारै गारो हुन्छ परिवार को याद ले 😢😢🥺🥺♥️#selfrespect #meromaya♥️😘😘 #livingingermany🇩🇪😍 #madhupanday1 #madhusagar4 #missingfamily😔 @neupane.vai @poudelsurakshya4 @mandirapandey3 @gitapandey031