@riyasha_dahal: उही मेरी स्टोप्स् थप सेवाहरु सहित। मेरी स्टोप्स् मा महिनावारी सुरु भए देखि लिएर महिनावारी रोकिने बेला सम्मको सम्पूर्ण सेवाहरु उपलब्ध छन्। जीवनको हरेक पाईलामा मेरी स्टोप्स् को साथ। @mariestopesnepal #riyashadahal #healthawareness #mariestopes