@taradevioli116: Reply to @junasapkota96 🙏🙏।हजुरहरुको एकदमै धेरै मागअनुसार आज यो भिडियो बनाय।बुझ्नुभयन भने फेरी भन्नुहोला next part aaux#loveuall❤️ #goviral #keepsup
🙏🌺मिठो🥗सम्झना🥗अटुट❤मायाँको🥗सौगात🥗बोकेर❤हजुरको🥗भिडियो🥗सम्म❤आएको🥗छु🥗हजुरको🥗कला🥗प्रतिभा🥗लाई🥗उच्च❤सम्मान🥗दिर्दै🥗सफलताको❤ शुभकामना🥀 व्यक्त गर्दछु।🥀🥀🥀🥀🥀🥀🥀
2025-08-25 10:45:22
0
राजा❤️रानी :
धेरै राम्रो छ अन्ति🙏🙏🙏🙏👍👍👌👌😱
2025-05-25 10:20:43
4
Urmila Poudel Subedi :
हेर्दा सजिलो जस्तो लाग्छ सिस तर आफुले लगाउदा तेस्तो मिल्दै मिल्दैन जति लगाएपनी 🥰🥰
2022-07-24 11:06:05
43
kirsnakhadka :
धेरै धेरै धन्यवाद दिदी सिकाउनु भो
2022-07-23 09:09:07
30
tika sunar :
यो भिडियो सेब खोल्नुन सिस
2023-06-30 06:30:40
2
@sitadahal1916 :
: अति सुन्दर ❤️भिडीयो हजुर 🌺यो सुन्दर प्रस्तुति संसारकै 🌺सारा खुसी मिलोस 🌺भगवानको आशिश मिलोस 🌺जिबन सोचेको भन्दा 🥀पनि सुन्दर होस🥀🌺🌺हुजुरले चालेका 🌺हरेक कदम कदममा 🌺सफलता नै सफलता मिलोस 🌺ह जुरको जिबन सदा 🌺फुल सरी फुली रहोस 🌺नदी सरी लम्की रहोस 🌺जिन्दगी आकाशको 🌺सुर्य चन्द्र झै चम्कीरहोस 🌺हजुरले फु🌺खोज्दा बगैचा मिलोस 💐ढुङ्गा ❤️खोज्दा देवता मिलोस 🌺जिबन सदा सुखमय बनोस 🌹 सम्मान सहित 🌹🌹🌺सफलताको शुभकामना 💕🌺💞🌷