@chiamakanwogu143: happy happy Sunday here

officialchiamaka
officialchiamaka
Open In TikTok:
Region: NG
Sunday 31 July 2022 10:26:26 GMT
182
13
1
4

Music

Download

Comments

mfana_we_gcokama
l Geza 🌹💦 :
🥰🥰🥰
2022-07-31 14:45:06
0
To see more videos from user @chiamakanwogu143, please go to the Tikwm homepage.

Other Videos

बिहानदेखि बेलुकासम्म पसिना बगाउँछ, तर महिनाको तलब हातमा पर्दा आफ्ना रहरहरू पूरा गर्नुअघि परिवारका आवश्यकताहरू सम्झनुपर्छ। आफूलाई मन परेको कुरा किन्न मन लाग्छ, तर छोराछोरीको भविष्य सम्झेर मन बुझाउनुपर्छ। थकाइ लाग्छ, आराम गर्न मन लाग्छ, तर जिम्मेवारीले विश्राम लिन दिँदैन। सबैभन्दा दुःखको कुरा के हो भने, उसले परिवारका लागि कति त्याग गर्‍यो भन्ने कुरा कमैले बुझ्छन्, तर उसले के गर्न सकेन भन्ने कुरा सबैले सम्झाइरहन्छन्। उसको पनि सपना हुन्छ, उसको पनि मन दुख्छ, उसलाई पनि कसैले माया गरेर ‘तिमी थाक्यौ होला, अब आराम गर’ भनिदेओस् भन्ने लाग्छ। तर ऊ आफ्नो पीडा लुकाएर अरूको खुसीका लागि हाँसिरहन्छ। याद राख्नुहोस्, परिवारको जिम्मेवारी बोक्ने मान्छे मेसिन होइन, ऊ पनि भावना भएको मान्छे हो। उसलाई पैसाले मात्र होइन, माया, सम्मान र बुझाइले पनि साथ दिनुहोस्। किनकि परिवारका लागि आफ्नो जीवन समर्पण गर्ने मान्छेलाई महँगो उपहारभन्दा उसको त्याग बुझिदिने एउटा मन नै ठूलो उपहार हुन्छ।  — VOICE OF MILAN ✍️

About