@saantee4: बाबा हजुरले उठाएका ती जीमेबारीले हजुरका ती काध हरु कति थाकेका होलान् 😓 छोराछोरी को चिन्ताले कहिले आराम गर्न दिएनन् 🙏बाबा हाम्रो लागि बिहान देखी राती सम्म ढुख गरेर खुशी दिनु भाको छ बाबा हजुरको माया र त्याग कसैले नी गर्न सक्दैन आँफू नखाई छोराछोरी लागि भनेर यो उमेर सम्म नी प्रदेशमै हुँदा हाम्लाई कति पीडा भाको छ 😭😓🙏सबै बाबा हरुमा औंशी को शुकामना छ संसार का सबै बाबा हरुको लागि happy father's daddy ❤️@Riya Karki @Sun-L Karki @Dipa Ayer #loveyoubaba😓😭❤️🌎#lovethissong #saantee143 #tiktoknepal🇳