sister please reply दिनु न ल मलाई पनि ६ ७महिना भइसक्यो यो पाइल्सले सताएको दिशा गर्दा धेरै गाह्रो हुन्छ विलेटले काटेको जस्तो गरी दुख्दै दिशा आउँछ।, मासु पनि पलाएको छ साँच्चिकै ठिक हुन्छ कि नाई रिप्लाई दिनुन म त रुँदा रुँदा भइसके प्याकेटको दूत हुन्छ कि नाई😭😭😭😭
2025-08-08 10:15:25
3
magarvickythapa0 :
हो सहि तरिका यो ।
मैले पनि 7 दिन तेस्तै गरेर ठिक गरेको छु। तर मैले त काचो दुध मा गरेको हो ।
2022-09-05 08:37:30
5
𝕌𝕞𝕖𝕤𝕙 ᥫ᭡ ℕ𝕒𝕟𝕦 :
अब गाई म का बाट लेउ यता त पोका वाला मिल्छ दूध
2025-09-29 13:11:33
2
सुस्मा सुयान्स को मामु❤️ :
सिस मलाई घाउ भएको छ 5000 को अौषधी खाए अहिलेसम्म ठिक भए न के खाने हो भनुस त टइलेट गर्दा लास्ट गाह्रो हुन्छ 😭😭😭
2023-08-25 13:24:28
1
R❤️M :
1 mahina khaye ma kehi faida vayena
2025-11-17 16:12:59
1
KRISHNA BHATTA ( कृष्ण ) :
हलो डक्टर मेरो धेरै धेरै गुनासो हरू छन् reply गर्नु होला