@chanchaletkaram: Replying to @mausam_ido Caption plz👉️ सानोबेला दसैं तिहारमा आफुले भनेको जस्तो कपडा अनि टीका लगाएर भने जति दक्षिणा भएन भने खाना पनि खादिन थिए बा आमा लाई दङ्याएर आज जिम्मेवारीले गर्दा सात समुन्द्र पारी छु चाडबाड आउदा उहीँ बच्चा बेला झै रुदै बस्छु घर जान नपाएर फरक यति हो पहिला आफ्नो खुशी मिलेन भनेर सबैको सामु रोइदिन्थे आज कुना पसेर रुन्छु ताकी म जस्तै हजारौं प्रवासिहरुले पनि चित्त नदुखाओस भनेर याद आउछ नि के गर्नु सबैलाइ मिस हुन्छ 😭😭😭😭#chanchaleTkaram #keeploving❤️