@bidurneupane65: #सुपादेउराली अर्घाखाँची जिल्लामा अबस्थित प्रसिद्ध धार्मिक स्थल सुपा देउराली दर्शन #सुपा_देउराली_माताले_हामी_सबैको_रक्षा_गरुन #मनको_इच्छा_पुरा_भो_साइत_जुरेको धेरै पहिले देखी सुपा देउराली दर्शन रहर थियो बल्ल पुरा भयो #bidurguru #bidurneupane