@chasefullpotentialvideos: . Discipline Is Infinitely More Important.’ 🔑 . . Speaker: @jockowillink . . . . . . #dedication #motivationwall #keepgoing #motivationalposts #motivationalthoughts #successaddict #humble #successmore #successlife #ambition #mindsetmatters #hardwork #wealthmindset #billionairemindset #mindsetiskey #hustle💯#motivation #grindszn #grinddontstop #chasefullpotentialpodcast #dontstopbelieving #chaseyourdreams #chaseyourgoals #perception #discipline

chasefullpotentialvideos
chasefullpotentialvideos
Open In TikTok:
Region: DE
Saturday 07 January 2023 16:11:03 GMT
7790
454
0
67

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @chasefullpotentialvideos, please go to the Tikwm homepage.

Other Videos

Day 07 of 21 | Fellowship Series श्री बासुकी माध्यमिक विद्यालयसँग जोडिएको उहाँको यात्रा, उहाँकै शब्दमा।  हामी यहाँ आएको केही समय मात्रै भयो, तर मैना दिदीसँग जोडिएको आत्मीयता भने धेरै पुरानो जस्तो लाग्छ। हामीलाई आफ्नै छोरीहरूजस्तै माया गर्ने, हेरचाह गर्ने अनि हरेक दिनलाई अझ रमाइलो बनाइदिने मैना दिदी अब हाम्रो लागि परिवारको एक हिस्सा बन्नुभएको छ।  सँगै हाँस्ने, गाउने, गफ गर्ने, खाने र दिनका स–साना खुसीहरू बाँड्ने क्रममा उहाँसँग एउटा छुट्टै सम्बन्ध बनिसकेको छ। अझै दुई हप्ता हामी यही घर, यही ठाउँ र उहाँकै मायाबीच बिताउन बाँकी छ।  तर उहाँको यात्रा र श्री बासुकीसँग जोडिएका सम्झनाहरू भने हामीले अहिलेदेखि नै सुन्न र महसुस गर्न थालेका छौँ। मैना दिदी, तपाईंको कथा सुन्न पाउनु हाम्रो लागि पनि एउटा सुन्दर अनुभव हो। ❤️

About