@mady__gio:

Mady_Gio
Mady_Gio
Open In TikTok:
Region: CH
Tuesday 24 January 2023 12:21:43 GMT
162671
8364
64
211

Music

Download

Comments

7baddeafboy3
Jbaddeafboy :
Gorgeous 🥰🥰🥰
2023-01-25 18:17:58
0
12344678sf
user3106108465100 :
God damn 🥺
2023-01-24 15:52:38
0
luisaguiar82
luisaguiar82 :
Dios miooo Que belleza
2023-01-29 18:02:09
0
albertomaria_rizzo
Albertomaria Rizzo :
Sei esplosiva ❤️
2023-01-24 13:11:15
0
poiste
Stefano :
boom boom baby
2023-01-25 12:17:27
0
userandrew1010
userAndrea :
Madyyyyyyyyyyyy❤️😍😍😍😍😍😍♥️♥️♥️♥️♥️♥️♥️♥️
2023-01-24 13:06:14
0
gripembeduman
gripembeduman :
pelinnnnn
2023-01-25 23:40:12
0
mamukatabakhmelashvili
mamukatabakhmelashvili :
🥰🥰🥰
2023-01-25 17:41:32
0
mauroronchiadin99
mauroronchiadin99 :
😳
2023-01-24 20:28:04
0
valentinovitarel9
Valentino Vitarel906 :
❤️
2025-12-22 21:50:04
0
franzkerstin
Franz Kretzschmar :
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
2023-01-24 14:29:26
1
giuseppesestito1976
giuseppesestito1976 :
😳😳😳
2023-01-25 09:27:59
0
giuseppegasbarro5
Giuseppe Gasbarro557 :
🥺🥺🥺🥺
2023-01-26 07:08:46
0
gripembeduman
gripembeduman :
umarım tr'desin
2023-01-25 23:40:42
0
eljefe2025
eljefe2025 :
single🥰
2023-01-25 16:12:46
0
enea.simon1
enea.simon1 :
bella ragazza complimenti
2023-01-26 11:58:32
0
user9191888810221
Sultano :
poverina...
2023-01-25 09:15:06
0
serebrescion7
serebrescion7 :
pesano??
2023-01-25 08:21:00
0
marcelloguido696
marcelloguido735 :
🤩🤩🤩
2023-01-25 07:47:40
0
onkelbob007
Onkelbob007 :
Watta 11...watta11... 🥰
2023-01-25 07:25:39
0
vrykyloswolf2323
vrykylos wolf :
huh nice
2023-01-25 01:57:45
0
zaku197
user3007102748455 :
🤩🤩
2023-01-24 19:46:19
0
micheleoxford
Scola Michele Nicholas :
🤗🥰
2023-01-24 17:46:37
0
christianiflores
Israel Flores :
ammmmmm🥰
2023-01-29 14:50:09
0
vincyvela81vel
vincenzo :
complimenti alle gemelle
2023-01-29 15:16:32
0
user1994rambo1
Alex :
🥰🥰🥰🥰❤️❤️❤️❤️
2023-01-30 11:11:36
0
rx777w
w :
😏
2023-02-01 00:53:00
0
anubis1998
milo :
tutte tre belle1🤩🤩🤩
2023-02-01 15:31:38
0
martinm118
martinm118 g :
🥰🥰🥰
2023-02-02 21:54:42
0
joseantonioromala
joseantonioromala :
😳
2023-02-05 01:36:56
0
philfanmtl
PHILCHILLMTL :
wow ! 🥰
2023-02-07 11:21:25
0
dygzcwdl1xs1
dygzcwdl1xs1 :
filakiaaa 🥰
2023-02-07 13:11:21
0
mrsalaba8
mrsalaba8 :
max. 2-3 years ! 80 - 90 kg
2023-04-12 15:23:42
0
john.wik860
John Wik :
sempre il top😍😍😍
2025-01-25 17:12:06
0
user25pvmx3snb
user25pvmx3snb :
🥰🥰🥰
2023-01-24 14:51:07
0
lucanichetti
Gianluca Nichetti :
🥰
2023-01-24 12:36:15
0
ilprincipedelducato
Il Principe :
😳😳
2023-01-24 12:59:11
0
rohitgrover121
Rohit Grover397 :
You are hugee mady
2023-01-24 13:04:43
0
danycristianosofia
Daniel :
un gran match
2023-01-24 13:05:15
0
user1005650526918
ng :
Stai da Dio con questo taglio
2023-01-24 13:08:01
0
erosgarzotto0
Eros Garzotto :
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
2023-01-24 13:08:39
0
mario.dec
Mario.dec :
favolosa 💋💋💋
2023-01-24 13:39:41
0
user287278109383
Stefano :
non fai mai live
2023-01-24 14:09:25
0
gagitank1
dragan_gagi1 :
how are you so good
2023-01-24 14:17:46
0
josemamg76616
josemamg76616 :
❤️❤️❤️
2023-01-24 14:29:27
0
elyorch74
koke :
que bonito le queda el pantalón
2023-01-24 14:30:43
0
swishyyyyy
swishyyyyy :
😘
2023-01-24 14:34:17
0
armandosanchez181
Armando Sanchez :
🥰
2023-01-24 12:31:30
0
nicolasespinaco77
nico :
j'adore ce petit haut 😏😁
2023-01-24 14:52:23
0
marcoparasmo
Marco Parasmo :
Io potrei fare qualcosa di più bello con i tuoi capelli...
2023-01-24 14:53:33
0
To see more videos from user @mady__gio, please go to the Tikwm homepage.

Other Videos

फाइनल खेलमा विवाद, केहीबेर तनावग्रस्त बन्यो सुकुना मैदान : प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिता सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिता २०८३ को फाइनल खेलका क्रममा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको छ । शनिवार सुन्दरहरैँचा नगरपालिका वडा नं. १० स्थित सुकुना खेल मैदानमा सम्पन्न अत्यन्त रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनल खेलमा सलहेश युवा क्लब, सिराहाले आर.टी. धरान फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो । तर खेलको दोस्रो हाफमा प्रतिस्पर्धा झनै आक्रामक बन्दै जाँदा मैदान केही समय तनावग्रस्त बनेको थियो । खेलका क्रममा खेलाडीहरूबिच विवाद उत्पन्न भएपछि रेफ्रीको निर्णयलाई लिएर दुवै टोलीका खेलाडी तथा समर्थकहरू असन्तुष्ट बनेका थिए । विवाद बढ्दै जाँदा केही समय मैदानमै हातहालाहालको अवस्था सिर्जना भएको थियो भने दर्शक क्षेत्रसमेत तनावपूर्ण बनेको थियो । फाइनल खेल हेर्न हजारौँ दर्शक उपस्थित भएका कारण मैदानको माहौल थप संवेदनशील बनेको थियो । खेलाडीहरूबिचको भनाभन र निर्णयप्रतिको असन्तुष्टिले केहीबेर खेल अवरुद्ध हुन पुगेको थियो । त्यसपछि आयोजक समिति, सुरक्षाकर्मी तथा व्यवस्थापन टोली सक्रिय रूपमा परिचालन हुँदै स्थिति नियन्त्रणमा लिन सफल भएका थिए । आयोजक र सुरक्षाकर्मीको समन्वयपछि खेल पुनः सुचारु गरिएको थियो । तनावपूर्ण अवस्थाबिच पनि खेलाडीहरूले संयमता अपनाउँदै खेललाई निष्कर्षमा पुर्‍याएका थिए । अन्ततः सलहेश युवा क्लबले निर्णायक गोल गर्दै उपाधि जित्न सफल भयो । प्रतियोगिताको फाइनल खेल झरी, दर्शकको उत्साह, कडा प्रतिस्पर्धा र केही समय सिर्जिएको विवादका कारण थप चर्चित बनेको स्थानीय खेलप्रेमीहरूले बताएका छन् । आयोजकले खेललाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गरेको छ ।

About