@pavel.tattooo22: #tattoo #rek #fyp #рекомендации

Pavel TATTOO
Pavel TATTOO
Open In TikTok:
Region: MD
Tuesday 07 February 2023 21:09:32 GMT
5402
89
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @pavel.tattooo22, please go to the Tikwm homepage.

Other Videos

Nanu.. मलाई कतिले पागल भने होलान्, कतिले बौलाहा भने होलान् । अनि मैले पागल बौलाहै भएर पनि हिंडे होला;... तर तिम्रो ठाउं कसैले पनि लिन सकेन सांच्चिमै..🥺 जति आउने जाने त सबै रुप र पैशा मै बिक्ने थिय, हुन त तिमी पनि पैशामै बिकेको थियौ। त्यहि थाहा भएदेखी मैले कसैलाई खास पनि बनाउन सकिन। यो मेरो कमजोरी भनौं या त्यो समयको ?  तर मन मरिसकेर म स्वार्थी भईसकेको रहेछु। न त तिम्रो ठाउँ कसैले लिन सक्यो, न त तिमी नै फर्केर आउंछ्यौ... सांच्चिमै त्यहिबेला दखी म एक्लो एक्लो भईसके नानु। एकपटक झुक्किएर भएपनि तिम्रा Save number बाट Missed call अनि Hi.. को Massege मात्र भएपनि आए त !🥺 5 बर्ष हुन लागीसक्यो, म सबैको टि.भी. रेडियो, मोबाईलमा छाएं। एक न एकदिन त तिम्रोमा पनि आएको थिंए होला;... कति पनि आभास भएन...?😌 #zimbey #painfulldays

About