👉 जब मन र मस्तिष्क बीच द्वन्द्व हुन्छ, त्यसबेला मार्गदर्शक त हृदय हुनुपर्छ।
तर दुर्भाग्यवश, KP Oli तपाईंमा त्यो संवेदनशील हृदय देखिँदैन।
यदि भएको भए, तपाईंको सरकारका आदेशमा निर्दोष बालबालिकाहरूको ज्यान जाने थिएन,
न त सयौँ घाइते हुने थिए।
2025-09-08 20:42:06
0
@BA :
उखाने गुखाने कुरा नगर
2024-09-23 04:15:20
0
Teach me japaness lg🎉🎉🎉🎉🎉 :
चलायो जहाज गुडायो रेल
घर घरमा ग्यास र तेल
दशरथ रङ्गशालामा छिर्यो आठ कक्षा फेल
पनौती oli ले खेलाडीसँग मिलायो हात, तं हाफ किड्नी फेल
देशमा केही गर्छु भन्नेलाई हाल्छ जेल
सबैभन्दा देशको ठूलो मान्छे
copy
2024-11-01 00:57:08
0
To see more videos from user @nepalchannel, please go to the Tikwm
homepage.