@kanon_miyahara: ゆるくゆるく蹴り

宮原華音
宮原華音
Open In TikTok:
Region: JP
Wednesday 12 April 2023 06:30:48 GMT
40532
1098
18
21

Music

Download

Comments

djdewanainen
世界の天才DJ 🌎🇰🇷🇯🇵 🦭🍼 :
この子はガチで強いし可愛い
2023-09-10 11:38:10
0
yo44930315
てっちゃん :
あしうらっていう感じの蹴り見たいです🥰
2023-04-12 08:38:57
2
user7744692708424
user7744692708424 :
友達になってください。😅
2023-04-12 11:10:14
2
atunacan40
Atunacan :
😍😍😍😍😍😍😍😍
2023-04-12 07:09:07
1
hunxhun3
( ˙-˙ ) :
試合お疲れ様でした😁KO華麗でした!!
2023-04-23 11:41:25
1
charaznable3
Char Aznable :
師匠!流石👍
2023-04-22 07:44:51
1
dymvef4l5v26
kabigon :
足の指で恋人繋ぎできますか?手使っても大丈夫です!
2023-04-13 19:28:48
1
munmun_nyaka
むんむんニャカ🍛 :
画面越しとわかっていても、やっぱりのけぞってしまった。😂
2023-04-13 04:01:12
1
user4y02o72d3m
ドングリにい :
やっぱり、とっても綺麗❤️
2023-04-12 11:09:19
1
owl___0505
Eagle🦅九尾狐🤘 :
宮原君🌺✨🐝負けるなよ❗ko望む🍀🐤
2023-04-12 10:12:36
1
usermhu8p9tgh6
パルム123 :
美しいくて🥰かっこいいですね
2023-04-12 10:05:05
1
user5168015032074
のぶたん :
髪をなびかせて!いかすよ😃
2023-04-12 07:55:30
1
shinji_doing
🧋✈︎令和のSHINJI✊❌ :
かっこいい😍✨✨✨✨✨✨
2023-04-12 06:38:02
1
hinatanogi0
日向ブロード :
回し蹴り👏👏👏👏
2023-04-18 08:39:35
1
ginchan2020
ぎんちゃん(Guin-chan) :
可愛い。好きだ。
2023-05-17 08:12:43
0
nikos_4000
Nikos 44 :
Very attractive
2023-05-25 17:29:44
0
u3_suzuki0
u3_suzuki :
カノン~😆👋👋👋👋👋 ちょーカッコいい~😆♥️💕
2023-06-15 21:54:55
0
wwwwww_wwwwww000
ujgq :
足がすごく大きいですね
2023-10-19 15:22:27
0
To see more videos from user @kanon_miyahara, please go to the Tikwm homepage.

Other Videos

कोसिस त हरेक कुरामा गरेँ, हरेक कामका लागि मिहिनेत गरेँ, आफ्नो क्षमताले भ्याएसम्म हरेक बाटोमा हिँड्ने प्रयास गरेँ। कतै न कतै सफलता मिल्छ, एक दिन अवश्य मेरो पनि समय आउँछ भन्ने आशामा हरेक दिन संघर्ष गरिरहेँ। 🙏अभावै अभावमा हुर्किएको मेरो जिन्दगी, अभावै अभावका बीच पनि अलिकति खुसी खोज्दै बितेको मेरो जीवन। 🥺💔 अभावकै कारण हरेक कुरामा, हरेक काममा मेहनत गर्नुपर्‍यो, संघर्ष गर्नुपर्‍यो। यसरी नै आफ्नो जिन्दगीका यतिका वर्ष, यतिका जोवन संघर्ष गर्दागर्दै बितिसके। कति सपना मनमै सीमित रहे, कति रहरहरू परिस्थितिसँगै दबिए, कति चाहनाहरू पूरा गर्न नपाउँदै समय बितेर गयो। तर पनि मैले आजसम्म हार मानेको छैन। आज पनि कुनै सानो होस् या ठूलो, हरेक काममा केही न केही सफलता मिल्छ कि भन्ने आशाले मेहनत गर्दै आएको छु। थाकेको छु, कहिलेकाहीँ मन पनि हार्न खोज्छ, तर आफ्नो भविष्यप्रतिको आशा र विश्वासलाई मर्न दिएको छैन। मलाई अझै पनि विश्वास छ—एक दिन मेरो जीवनमा पनि खुसीको बिहान आउनेछ। एक दिन मैले देखेका सपनाहरू पूरा हुनेछन्। एक दिन अरूका खुसीहरू हेरेर चित्त बुझाउने होइन, आफ्नै खुसीमा मुस्कुराउने दिन आउनेछ। सायद मेरो समय आउन अझै बाँकी छ, सायद मेरो संघर्षको फल पाउन अझै धेरै बाटो हिँड्न बाँकी छ। तर म हिँड्न छोड्ने छैन, मेहनत गर्न छोड्ने छैन, आशा गर्न छोड्ने छैन। किनकि अभावमा जन्मिएको मेरो जिन्दगी अभावमै सकिनुपर्छ भन्ने छैन। आज दुःख छ भन्दैमा भोलि पनि दुःख नै हुन्छ भन्ने छैन। एक दिन अवश्य सफल हुनेछु, एक दिन अवश्य खुसी हुनेछु, अनि एक दिन आफ्नै मेहनतले आफ्नो जिन्दगी बदल्नेछु भन्ने आशा अझै जीवित छ। मेरो विश्वास अझै मरेको छैन। बस, अब जिन्दगीले पनि मेरो संघर्ष बुझिदेओस्। आजका मेरा आँसु, पीडा र संघर्ष नै मेरो सफलताको कथा बन्नेछन्। ❤️‍🩹🙏

About