@chezlamarocaine: كفتة الدجاج #كباب #مقليات_مشكله #وصفات #مغربية #طبخات#متنوعة ##اكسبلور

🪬chezlamarocaine🪬
🪬chezlamarocaine🪬
Open In TikTok:
Region: FR
Sunday 21 May 2023 20:51:58 GMT
108230
1291
26
386

Music

Download

Comments

looleinr8so
nono90 :
تسلم يدك عشاء اليوم ان شاء الله والصوص الابيض ايش
2023-06-16 12:17:08
2
no_ny43
🦋 :
وش نوع لحم مفروم تستخدمو انا قد استخدمت حق البقاله يجي جاهز مايتمسك ولا يتكور
2023-11-29 15:45:38
1
zmord.1151
Zmord🍃 :
جربتها تجننن ولذيذه😍يسلم ايديك
2023-06-12 18:06:47
2
useraktmsb9iur
حنين :
😂😂😂😂😂😂😂ماحد يضحك انا علته حطيت بصل صارت بيضه
2023-06-19 08:32:29
1
looleinr8so
nono90 :
شنو الصوص الابيض وشنوالتحمير لشبلير *** ¿
2023-06-16 12:19:08
0
fermantekin
Ferman Tekin :
🥰🥰🥰🥰
2023-05-22 03:52:27
1
fatimabenhlal856
fatimabenhlal856 :
المقادير عفاك
2023-05-22 08:08:57
2
imenrf8
imenrf8 :
المقادير عافاكك
2023-09-03 10:12:29
1
imenrf8
imenrf8 :
جربتها ليوم زوينة بزاااف 😍
2023-09-03 15:41:39
1
om_rawaa3
om Rawaa :
الي خليتي طماطه لو فلفله احمر
2023-12-08 12:38:52
1
emanefjus3w
🌹🌹🌹🌹🌹🌹 :
ممكن تصير على لحم مفروم بدل صدور الدجاج
2024-02-22 14:56:29
1
nsa14118
Slo :
وش الخبز المطحون ( بقسماط يعني ؟؟؟؟؟
2023-08-21 07:02:04
0
To see more videos from user @chezlamarocaine, please go to the Tikwm homepage.

Other Videos

दिनमा तीन पटक राम्रो खाना पाइरहेको छ। राम्रो ओछ्यान छ। औषधि पनि छ। कुनै दुःख हुन दिइएको छैन। तर एउटा मात्र कुरा… बाहिर निस्किन पाइँदैन। त्यो अवस्थामा कसैले तपाईलाई भन्यो, हामी त तपाईलाई धेरै माया गर्छौं, त्यसैले यहाँ राखेका हौ ।  के त्यो सुनेर तपाई खुसी हुन सक्नुहुन्छ? पक्कै सक्नुहुन्न। किनकि मानिसलाई खाना मात्र होइन, स्वतन्त्रता पनि चाहिन्छ। अनि तपाईले कसरि भन्न सकिनुभयो कि म मेरो घरमा पालेको सुगालाई बहुत माया गर्छु ? माया यस्तो हुन्छ र ? तपाईले त तपाईको आखाँको खुसिलाई माया गरेर  एउटा निर्दोष जीवको स्वतन्त्रता खोस्नु भयको हो । यदि चरालाई पिंजडामै बस्नका लागि भगवानले बनाएको भए, उसलाई पखेटा किन दिनुहुन्थ्यो                            तपाईलाई थाहा छ कि छैन कर्मको नियम त एकदमै सफा छ नि , जे गरिन्छ त्यहि फर्किन्छ । आज हामीले गरेको हरेक कर्मको फल आजै आउँछ भन्ने छैन। तर ढुक्क हुनुस् है एक दिन जीवनले त्यसको हिसाब माग्छ, माग्छ । जिवनले तपाईलाई कुनै यस्तो परिस्थितिमा राखिदेला, जहाँ तपाईंले केही पाप नगर्दा पनि जेल बस्नुपर्ला । यसरि हिसाब तिर्नुपरे सक्नुहुन्छ सहन ? कर्मले  त हामीलाई हामीले अरूलाई दिएको अनुभूति आफैलाई महसुस गराएर सिकाउँछ नि । त्यसैले म चरा पाल्न चाहन्न , चरा मेरो खुसीका लागि जन्मिएको होइन। म त आज पनि बाटोमा पिंजडाभित्र चरा बेचिरहेको देखे भने, सकुञ्जेल किनेर उडाइदिन्छु। तपाई पनि घरको पिंजडाको ढोका खोलिदिनुहोस्? यो पृथ्वी हाम्रो मात्रै हुदै होइन। विश्वास गर्नुस्, पिंजडाभित्र बसेको चरा हेरेर जति खुसी मिल्छ, त्योभन्दा सयौ गुणा बढी आनन्द त्यही चरा आफ्नै आकाशमा स्वतन्त्र भएर उडेको देख्दा मिल्छ। ✍️Dipa Simkhada  #wordsbydipa #dipasimkhada

About