@dmchnkkkk: Обнимаю крепко каждую булочку, которая отправит сердечко в комментарии ❤️‍🔥❤️‍🔥 #recommendations #fypシ゚viral @

Ира
Ира
Open In TikTok:
Region: UA
Wednesday 26 July 2023 20:21:03 GMT
9067
1198
108
9

Music

Download

Comments

ekb3wh
Ekb3wh Thief :
Я подумал что за ребенок
2023-07-26 20:31:56
1
sdcx.kr
нежный блинчик :
И правую и левую?😂 🖤🖤🖤
2023-07-27 11:03:27
1
timohazaffar
Тимоха Заффар :
😈👀
2023-08-07 00:11:38
1
vidoc2006
ViDOC fotógrafo :
🥰🥰🥰🥰🥰🥰🥰
2023-07-26 20:24:35
0
dantplayyt
⚡๖ۣۜƊαntやlαy⚡ :
❤️‍🔥❤️‍🔥
2023-07-26 20:24:55
0
user8169030628566
Виталюша! :
🌟🌟🌟
2023-07-26 20:26:14
0
ver1uss
Женя Зубаревич :
ооо а кто это у меня опять в рекомендациях 😁
2023-07-26 20:26:50
0
___sushkov___
Даниил Сушков :
🖤
2023-07-26 20:27:57
0
To see more videos from user @dmchnkkkk, please go to the Tikwm homepage.

Other Videos

हरेक पटक छोरी घरबाट माइती फर्कीएर  आँगन मुनी , घरभन्दा अलि पर आइपुग्दा  जुन खुशी देख्नु हुन्छ नि ,छोरी घरमा पनि त्यति नै  खुसी छिन कि नाइँ भनेर कहिल्यै बुझ्नु भएको छ आमा ? अरु खबर सोध्नु भन्दा अघि
हरेक पटक छोरी घरबाट माइती फर्कीएर आँगन मुनी , घरभन्दा अलि पर आइपुग्दा जुन खुशी देख्नु हुन्छ नि ,छोरी घरमा पनि त्यति नै खुसी छिन कि नाइँ भनेर कहिल्यै बुझ्नु भएको छ आमा ? अरु खबर सोध्नु भन्दा अघि "ज्वाइँ , बुबाआमा सबै आराम कुशल हुनुहुन्छ? घरतिर सबै ठिक छ नि ?" भनेर सोध्दै गर्दा कहिल्यै "छोरी कस्तो छ तिमीलाई सबै ठिक छ नि ?" भनेर मनदेखिको कुरा खोतल्ने , सोध्ने गर्नु भएको छ बुबा ? बिहे गरेर गएपछि दिदिबाट झन धेरै आशा राख्ने भाइले "दिदि आज के ल्याइदिस भनेर सोध्दै गर्दा ?" "तँलाई सबै कुराको खुसी त छ नि है दिदि ?" भनेर सोध्ने गरेको छौ कहिल्यै ? कमै खबर सोध्ने तर माइतीबाट सबैभन्दा बढी बहिनीको चासो राख्ने , नभनी खबर राख्ने दाइले कहिल्यै बहिनीलाई "बहिनी ठिक त छस नि तँ , भित्रबाटै?" भनेर सोध्ने गर्नु भएको छ कि नाइ ? छोरी , दिदि बहिनी माइती आउँदा मात्र खुसी हुन्छे कि घरमा पनि त्यस्तै त हुन सक्दैन तर त्यतिकै को खुसी मिलेको छ कि नाइ भनेर बुझ्ने कोसिस गर्नु भएको छ कि नाइ ? सोध्ने गर्नु भएको छ बुझ्ने गर्नु भएको छ भने त एकदमै राम्रो छैन भने पनि बुझिदिने कोसिस गर्नुस , उसले नभने पनि । उसले त जति नै दु:ख पाए पनि , जति नै भित्र मरेर बाँचेकी भए पनि माइत आउँदा सारा खुसी भुलिदिन्छे र लुकाइदिन सक्छे पहाड भन्दा ठुला पिडा पनि ! कहिलेकाही भन्दै नभनेपनि बुझिदिने कोसिस गरिदिनु उसले लुकाएका पिडाका धर्साहरु ! थाहा छ बुबाआमा दाजुभाइ दिदिबहिनीले खुसी नै खोज्नु हुन्छ आफ्नो छोरीको लागि तर कहिलेकाही त्यही खुसी खोज्ने क्रममा ,हामी छोरीको इच्चा , छोरीको चाहाना भुलिदिन्छौं, र गलत हातमा सुम्पिदिन्छौँ उसको हात ! सबैको त भन्दिन तर अचेल धेरैजसो, छोरी आफ्नो घरमा खुसी छैन भने इज्जत , मान प्रतिष्ठालाई बचाउने चक्करमा छोरीलाई घरमा जे भए पनि सहन र जे पनि स्वीकार्न बाध्य बनाउँछौँ र धकेलिदिन्छौँ अन्धकारमा उसको जिन्दगी कतै सुनेको थिएँ Divorced daughter is better than a dead daughter ५ बर्ष अघि को यो लेख अझै पनि सान्दर्भिक छ । #pushpastories

About