@dewiputrinabilaaa: @lululutvia @Sya

Nabilaputriii
Nabilaputriii
Open In TikTok:
Region: ID
Monday 11 September 2023 11:05:36 GMT
752
46
0
2

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @dewiputrinabilaaa, please go to the Tikwm homepage.

Other Videos

🚗⚡ नयाँ गाडी, नयाँ Technology—नयाँ कुरा सिक्नैपर्छ। मैले गाडी चलाउन थालेको आजबाट होइन, पहिले पनि विभिन्न गाडी चलाइसकेको छु। तर EV मा आएपछि थाहा भयो—गाडी चलाउन जान्नु एउटा कुरा हो, त्यसमा भएका नयाँ functions र safety features सही समयमा प्रयोग गर्न जान्नु अर्को महत्त्वपूर्ण कुरा रहेछ। विशेष गरी नयाँ EV चलाउन सुरु गर्नेहरूलाई कहिलेकाहीँ सानो function थाहा नहुँदा पनि आपत्कालीन अवस्थामा गाह्रो पर्न सक्छ। त्यसैले यो भिडियो मैले आफूलाई धेरै जान्ने वा अरूलाई नजान्ने भन्नका लागि होइन, एकअर्काबाट सिकौँ र सचेत बनौँ भन्ने उद्देश्यले शेयर गरेको हुँ। Technology जति आधुनिक हुन्छ, त्यसको सही प्रयोगबारे ज्ञान पनि त्यति नै आवश्यक हुन्छ। Safe Drive, Safe Journey. 🙏🚘⚡😎😎😎😎😂👍

About