@aakashchaulagain: शब्द त यसै बदनाम छन्, कोहि मौनता बुझिदियोस न। अङ्गालोमा त सबै बेरिन्छन, कोहि हृदयको गुन्जन एक लयमा धड्काइदियोस न। यहाँ एक्लो त सबै छन्, यता छट्पटी हुँदा उता मन जल्दियोस न। आँसु र मुस्कान त सबैले देख्छन्, कोहि रोकिएको धड्कनको हिसाब राखोस न। अनि पो तिमी र म, हाम्रो प्रेम हुन्छ।#fyp #viral ##sadstory #fypromania