@artist_thenature: म त्यहाँबाट फर्किंदा,तिमिले देखे जस्तो नहुन सक्छु। तिमिले भेटेजस्तो नहुन सक्छु। धुंवा-धुंवा हुन सक्छ। अरु केही हुन सक्छु। रेशाहरुको बाटोमा म केबल म भएर जान सक्दिन। म मेटिएर अरु केही भएर जाँदा ,तरल भएर जाँदा यस्तै हुन्छ मित्र । #pokhara #kaski #मन