@बिबेक नाग्दहा रामेछाप::लेख्नलाई कलम होईन शब्द राम्राे हुनुपर्छ हेर्नलाई आँखा होइन मन राम्राे हुनुपर्छ साच्चिकै सुन्दर छ हजुरको भिडियो दिल खोलेर लाईक कमेन्ट गरकाे छु सधैंभरि मिठा मिठा प्रति ल्याएर हर कोहीको ढुकढुकी बनेर बस्नु हजुरको प्रगति देखेर जल्ने जलि रहन्छन् कुरा काट्ने काटि रहन्छ ढल्ने ढलि रहन्छन् भन्दै सबैले आहा गर्ने जीवन बन्दै जाओस।शक्ति मिलोस् शुभ-कामना🙏🙏