@balkrishna_chapagain: खालि उसैको भिडियो हाल्छस रे? मैले कस्को के खाईदेको छु र 😡 मलाई खुसि जे मा मिल्छ म त्यहि नै गर्छु। हिजो नि गर्थे आज नि गर्छु भोलि नि गर्नेछु 😤 ताईन तुईको चुरिफुरि नदेखाउनुहोला है 🫵 Stay yourself🦻#australia🇦🇺 #Sukrishna❤️ #longdistancerelationship🦉 #bardaghatguyz #balu_dada #Neverdepressedyourself