आफू भरिया भएर छोराछोरीलाई
शहरिया बनाउने मेरी (आमा) लाई
एउटा फरिया किन्ने हैसियत बनाउनु छ!😘♥️🥺
2024-02-14 08:57:27
59
Anita❤️💐 :
❤️❤️❤️कसरी हार मानै म ? मेरो अगाडि दु:खको पहाड भएनि ,मेरो सफलता कुरेर बसेकि छन ,, मेरि आमा ...!!❤️❤️❤️❤️
2025-02-28 12:35:34
0
Mr mangal :
कसरी हार मानौँ म? मेरो अगाडि
दुःखको पहाड भएनि,मेरो
सफलता कुरेर बसेकी छन्"मेरो
आमा...!!❤️🩹🥹
2025-04-26 17:19:08
12
❤ :
कसरी हार मानौ म?
मेरो सफलता
पर्खेर बसेकी मीरी आमा को अगाडि.,❤️🩹🥺
2025-02-19 09:29:42
11
YoU knOw ÅasHuU 🗡️ :
59%
2026-06-22 12:43:58
0
Bhawa...Na.... 🫶❤️🩹 :
mom is my first priority in my life ❤️🫂🫶
2026-01-30 06:42:09
1
puja_baraili :
कसरी हार मानै म ? मेरो अगाडि दु:खको पहाड भएनि ,मेरो सफलता कुरेर बसेकि छन ,, मेरि आमा ...!!
2025-01-15 15:17:46
7
MANISH 🕊️ :
"आमा, तिमी मेरो संसारको पहिलो प्रेम र अन्तिम आश्रय हौ।"
2025-06-06 16:05:47
3
🧿 :
संसारमा सबै भन्दा धनी मान्छे मेरो आमा हुन् आफ्नो पटुकी रितिदा पनि आज सम्म छैन हुन्न भनेको सुनेको छैन्🥺♥️
2025-04-26 14:03:00
1
🕊️🤍 :
life ma dukha nai dukha Vaya Pani aafula struggle garearw Pani AamA BaBa ko sapana ta pilura na gari marnu xaina🥺😥❤️🩹😊
2025-04-20 09:41:55
1
My Frist love 💝mom🙏baba😘🙏 :
जिन्दगीमा यति मात्रै प्रगति गर्नु छ कि,आफ्नो हरेक इच्छा र चाहनाहरुलाई मारेर मेरो इच्छा पुरा गर्ने मेरा बा-आमाको हरेक चाहना र सपना पुरा गर्न सकु...!❤️🕊️❤️🩹
2025-10-07 17:00:01
2
○XT_SUSU🔥 :
सबै उमेर नै त रहेछ, सानोमा चप्पल हराउँदा रुने
म, अहिले गन्त्यव नै हराउँदा पनि
मौन छु।🤍🫠