@ixfula: شجاها؟#اقتباسات #ستوريات #لايك #explore

فُله | fula
فُله | fula
Open In TikTok:
Region: IQ
Friday 03 November 2023 13:48:35 GMT
1375
243
0
13

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @ixfula, please go to the Tikwm homepage.

Other Videos

#सहयोग_भाग_नम्बर_33_मा- धादिङको पहलमान थापा मगर  भाइलाई थियो । 83,078 तिरासी हजार अठहट्टर रूपैयाँ मात्र पठाको छु।वृष्टिक जानाकारी अनुसार सहयोग पैसा पुगिसकेको हुनाले आधा साथीहरु बाँकी नै थियो । तर अब बन्द ।गरियो है  बोल्दिन भन्दा भन्दै बोल्नु पर्ने भाको थियाे  खोल्दिन भन्दा भन्दै मान्छेकाे नियत मुख खोल्नु पर्ने थियो सबैको नियत सहि हुँदैन केही पाउन केही गुमाउनु पर्छ भने जस्तै भएर सहेर काम गर्दै आएको छु आज सम्म विभिन्न तचर भयो ? हत्यारालाई किन बचाउने भन्नेहरु कमी थिएन यहाँ।🙏 Live  बसेर त्यतिको झट्का दिएकोले धेरै राम्रो भयो live बस्दा सत्य कमेन्ट कुदाउने सेयर गर्ने सम्पुर्णलाई विशेष धन्यबाद यति धेरै हेल्प भयो खुसीको सीमा नै छैन  सत्यले आज सबै खुसी छन्  अब चाडो नेपाल आओस् वास् यही चाहन्छु हामी ।  धेरै भएको रकम दुईतिरको अभियान मिलेर सलाह गर्नुहोस तर पहिला नेपालमा संबंधित मान्छे  #भुवन_श्रेष्ठ_र_पहलमान_मगर_आए_पछी  तपाईं हामी सबै एक जुट भाकोले  33 नम्बर को अभियान पनि सफल भयेको छ हामीलाई विश्वास गरेर पैसा पठाउने  अनि भिडियो फोटो सेयर गरेर विभिन्न ठाउँमा पुर्याउने एक एक अनलाईन खेलाउने साथीहरूलाई विशेष धन्यबाद भाग 32 मा भुबन श्रेष्ठलाई  पठाएको 91,175 एकानब्बे हजार एक सय पचहत्तर थियो bg भाको कारण उहाँहरूले पोस्ट गर्नु भएको थिएन । तर  आज पोस्ट गर्नु भएको रहेछ धन्यबाद।  जति पनि बाकी भाको साथीहरूको गुनासो यसप्रकारको छ  हामीले तपाइँको काम ब्यबहार देखेर सहयोग गर्न नपाईकन तीन चार दिनमै सहयोग पुग्यो भन्नु हुन्छ हजुरले   खुसी लाग्छ  भनेर यस्तो एसएमएस गर्नेको घुइँचो छ। मन् नदुखाउनुस् परेको ठाउँमा सत्यको बाटो हामी कहिलै बिराउने छैनौं।  वर्षौं देखि अनलाई मार्फत जोडिएर खटेको हाम्रो TikTok Family  ग्रुपलाई जिन्दगी भरि पुग्ने आंशिक दिएको छ पीडित पक्षेले🙏❣️ #viralvideo #viralvideo #foryoupage 🙏❣️@🇷 🇦 🇯 🇪 🇸 🇭 🇳🇵 @🇦 🇳 🇺 🇸 🇦 @🇸 🇳 🇦 🇭 🇦 @Pabitra ale magar @🇲 🇦 🇲 🇦 🇹 🇦  🇬 🇷 🇬 @🇬 🇴 🇻 _🇮 🇳 @🇩 🇪 🇻 🇪 🇱 🇴 🇵  🇬 🇷 🇬 @🇧 🇭 🇮 🇲❤️🇳🇵🇯🇵 @🇭 🇪 🇳 🇦 🇲

About