@crzanasubedi: डाक्टर आएर भन्नु हुन्छ ! आफुलाई सकेसम्म पोजेटिभ राख्ने गर है बिबेक ! जे गर्दा खुशी मिल्छ त्यै गर्नु ! यहां अस्पतालमा तिमीलाई के कुरा भो भने खुशी हुन्छौ? उनी निकै बेर सोच्छन् र भन्छन ! गित र कथा सुन्दा अनी मेरो बुडी नाच्दा 🥹🥹🥹 मेरो माया …………. हर पल झै यो पल मेरो मायाको एक मुस्कानको नाम ❤️ @Bibek Pangeni बस् तिमी मुस्कुराई रहनु माया सधै यसरिनै 🥹