@maycsteele: Hahahahhaha father daughter things #christmas #gossipgirl #hollyjollychristmas #dad

MayceeSteele
MayceeSteele
Open In TikTok:
Region: US
Monday 18 December 2023 17:59:19 GMT
9946
311
4
1

Music

Download

Comments

ashlibarber
Ashli Barber :
I love that guy ❤️give your fam a hug for me Mayc! Merry Christmas 😘
2023-12-20 04:02:14
0
megannpatricia
megs ⋆ ˚。⋆୨୧˚⋆ ˚。⋆ :
Hahahahah
2023-12-18 22:29:41
0
lexieturano
Lexie :
😂
2023-12-19 01:16:35
0
steelesyd
Sydnee Steele Wilson :
💀💀💀💀💀
2023-12-19 03:01:43
0
To see more videos from user @maycsteele, please go to the Tikwm homepage.

Other Videos

गरिमा चौधरीको परिवारसँग गृहमन्त्री सुदन गुरुङ, कानुनमन्त्री सोबिता गौतम, महिला बालबालिका मन्त्री सिता वादी, कृषि मन्त्री गिता चौधरी तथा IGP दानबहादुर कार्कीलगायत सम्बन्धित निकायबीच गृहमन्त्रालयमा भइरहेको छलफल आफैंमा एउटा सकारात्मक र आशालाग्दो कदम हो। अब यो छलफल केवल छलफलमै सीमित नरहोस्, गरिमाको परिवारले न्याय पाउने सुनिश्चितता होस्। यस्ता जघन्य अपराधमा दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति नदिई निष्पक्ष अनुसन्धान, कडा कानुनी कारबाही र पीडित परिवारलाई न्याय दिलाउन राज्य गम्भीरतापूर्वक अघि बढोस्। गरिमाका लागि न्याय हुनु भनेको एउटा परिवारको मात्र जित होइन, सम्पूर्ण समाजको न्यायप्रतिको विश्वासको जित हो। आशा गरौँ—यो सकारात्मक पहल न्यायको ठोस परिणाममा परिणत हुनेछ। न्याय पाउनैपर्छ, गरिमाले न्याय पाउनैपर्छ। 🙏⚖️सरलता नै महानता ❤️ गृहमन्त्री सुदन गुरुङज्यूको सरल र मानवीय व्यवहारले साँच्चिकै मन छोएको छ। यति ठूलो जिम्मेवारी र पदमा रहेर पनि पीडित परिवारसँग भुइँमै बसेर देखाउनुभएको आत्मीयता, सद्भाव र संवेदनशीलता प्रशंसनीय छ। पदभन्दा माथि मानवता र सरलता हुन्छ भन्ने सुन्दर उदाहरण उहाँले प्रस्तुत गर्नुभएको छ। 🙏❤️ #nepalgovernment #JusticeForGarima #positivevibes #fypシ #foryou

About