@blackeeydj: My biggest dream was to send dad to Nepal From saudi and see them togther! सबै को ड्याडि ममि सङ्गै देख्दा कस्तो मन रुन्थ्यो तर ड्याडिलाइ नेपाल फर्किनु भन्ने हिम्मत थेन घर को सबै ड्याडिमै अडिएका थिएम😘 तर जब कमाउन थाले अनि आफै टिकट काटेर ड्याडि लाइ नेपाल पठाए!मान्छे को सपना फरक फरक होला मेरो नि यो त्यस्तै फरक सपना थ्यो पुरा पनि गरे ! जवानिमा माया गर्ने समय मा एक अर्का बाट छुत्टिएर कति दुख गर्स्या छ मेरो आमा बा ले अब चालिस कटेसि रमाउने पालो हजुरहरुको यो दुइता अनुहार खुसि बनाउन म फलाम कै चामल चपाउन किन नपरोस!! दुखि हुन हजार कारण होला खुसि हुन बा आमा छन सपना को महल छ अब अरु के माग्नु ! बस एति भन्छु सपना देख्न नछाड्नु है !! I love You mero maya haru see u jhatttai #ठुलि #fyp #tiktoknepal #tiktoknepali