@booksanvi__: प्रिय गजलकार प्रदिप रोदन सँगको आजको पहिलो भेट अत्यन्तै खास रह्यो..!🤗❤️ उसो त उहाँका हरेक शब्दले नै उहाँलाई नेपालि सहित्य जगतमा आफ्नो बेग्लै स्थानमा राखेको कुरा हामि सबैलाई अबगत नै छ तरपनि,जब जब उहाँलाई देखेँ मँ मा बेग्लै उर्जाको आभास भयो र उहाँको त्यो सरल स्वभाबले मेरो मनलाई कैयन पटक भाबुक समेत बनायो..!🥰#सकेसम्म_राम्रो_गर्न_सिकौं🙏🧡 @pradip rodan #lovebooks📚 #peace🕊️ #fyp