@sonyshrestha3502: यो बिरानो मुलुक यो शहर , सबै आ , आफ्नो सुनौलो भबिष्यको लागी डौदि रहेको देखे 😞के गर्नु हाम्रो नेपालमा पेसा र पहुच वालाको मात्र राज्य चल्छ हामि जस्तो गरिबको छोरा , छोरीले पढेर केहि नहुदो रहे छ !अरकाको भुमिमा पसिन बगाउनु पर्ने रहे छ ! तर धेरै खुशि छु म आज मेरो ४ सन्तानको साथमा छु संग छु ☺️☺️❤️❤️