@onlyrubyxxx: #account #over30 #fypシ

ruby
ruby
Open In TikTok:
Region: US
Wednesday 06 March 2024 20:06:40 GMT
10556
379
5
18

Music

Download

Comments

flatliners1967
LoneStarVics :
🔥🔥🔥
2024-03-10 02:42:21
0
giuseppe131980
GIUSEPPE :
❤️
2024-04-04 00:43:20
0
joeaaron42
x :
bruh
2024-03-10 00:39:11
0
ivan.jimnez.gomez
Ivan Jiménez gomez :
Dedomde eres preciosa
2024-03-09 05:15:15
0
To see more videos from user @onlyrubyxxx, please go to the Tikwm homepage.

Other Videos

एउटा अमेरिकी पत्रीका टाइम म्याग्जिनले संसार कै सबैभन्दा महंगो बिबाह राजा बिरेन्द्रको २०२६ सालमा एक अरब खर्चेर  भएको थियो भनेर लेखे छ।  त्यो समाचारको सत्यतथ्य बुझ्दैनबुझी यहाँको पिलन्धरे कान्छोहरु उक्त समाचारलाई सेयर गर्दै ओहो ! कत्रो फजुल खर्च गरेको पो रहेछ भन्दै प्रतिक्रिया दिंदै गरेको पाइयो। हाम्रो देशमा व्यवस्थित रूपमा बजेट बिनियोजन गर्न थालेको २००८ साल बाट हो, तत्कालीन अर्थमन्त्री सूवर्ण समशेरले जम्मा ५ करोड २५ लाख २९ हजार रुपैयाँको बजेट सदनमा पेश गरेको थियो।  राजा बिरेन्द्रको बिबाह २०२६।२७ सालमा बिबाह हुँदैगर्दा तत्कालीन अर्थमन्त्री किर्तिनिधी विष्टले सदनमा जम्मा ७० करोडको बजेट पेश गरेको थियो भने २०२७/०२८ मा मात्रै एक अरबको बजेट बनेको थियो। राजा बिरेन्द्रको वैवाहिक समारोह साधारण खालको गरेको थियो। त्यतिबेलाको दृश्यहरु हेर्ने हो भने यतिको बिबाह त भारत उत्तर प्रदेश - बिहार तिरका एउटा हुनेखाने जमिनदारले नै हात्ती घोडा गाडी लावा लस्कर लगाएर बन्दुक पड्काउदै गर्छन्। तत्कालीन समयमा सिंगो मुलुकको बजेट नै सत्तरी करोड भएको बेला एक अरबको बिबाह भनेर बिदेशीले भन्ने बित्तिकै यहाँको ल्वाँदेहरु हेर…… हेर…… सामन्ती युगमा कत्रो खर्च गरे छ भन्दै कसरी उफ्रिनु सकेको होलान् ?

About