@samaya202: #CapCut सत्य कुरा तितो हुन्छ त्यसैले पचाउन नसक्नेहरूले मात्र मेरो video मा आएर jpt comment गर्छ परदेशमा दुःख गरेर कमाउन आएको छौ त्यसैले आफ्नो ईज्जतमा बसेर रमाउने गरौ जो सुकैले मलाई नराम्रो comment गरेपनि म मेरो ठाउमा ठिकसित बसेको छु कसैलाई मैले नराम्रो भन्न खोजेको होइन तर केही त्यस्ता दिदि बहिनि दाजु भाई जो आफ्नो जिन्दगी को वास्तविकता बिर्सेर आफ्नो परिवार बिर्सेर परदेश मा यसरी भुलेर बसेको छ त्यस्ता दाजु भाई दिदी बहिनीहरूमा बेलैमा चेत आय हुन्थ्यो भनेर भन्न खोजेको मात्र हुँ, भुल भय माफ🙏#for #tik #tok #goviral #viralvideo #support_me #tiktok #fypシ