@clearvision30: विगत दुई दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा आफ्नो जादुमै स्वरका कारण लोकप्रिय बनेका गायकहरू मध्ये अग्रपंक्ति आउने गायक कलाकार एउटा मात्र नाम शिव परियार आज उहाँ चौबिसकोठि मा रहेको क्लियर भिजन अप्टिकल हाउसको पहिलो ब्रान्चमा आएर हामीलाई सेवा गर्ने अवसर दिनुभएकोमा हामी मनैदेखि आभारी छौँ।