@jenn.ys: Mind the brows

Jen
Jen
Open In TikTok:
Region: US
Tuesday 09 April 2024 08:26:03 GMT
454
33
1
2

Music

Download

Comments

To see more videos from user @jenn.ys, please go to the Tikwm homepage.

Other Videos

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रअन्तर्गत कपिलवस्तुमा  करिब २ हजार ५ सय थान प्राचीन तामाका सिक्का र १२औँ शताब्दीको तामाको भाँडा भेटिएको छ। स्थानीय किसानले धान रोप्ने क्रममा जमिनमुनि गाडिएको भाँडा देखेपछि घटनाबारे जानकारी गराएका थिए। जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र तिलौराकोटस्थित कपिलवस्तु संग्रहालयका अधिकारीहरू घटनास्थल पुगेका थिए। प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार बरामद सामग्रीलाई थप अध्ययन र संरक्षणका लागि कपिलवस्तु संग्रहालयमा राखिनेछ। संग्रहालय प्रमुख शान्ति शेर्पा लिम्बूले प्रारम्भिक अध्ययनअनुसार ती सिक्काहरू १२औँ वा १३औँ शताब्दीसँग सम्बन्धित हुन सक्ने जानकारी दिनुभएको छ। पुरातात्विक विज्ञहरूले यो खोजले प्राचीन कपिलवस्तुको इतिहास, सभ्यता र तत्कालीन व्यापारिक गतिविधिबारे थप तथ्य उजागर गर्न सक्ने बताएका छन्।

About