@dr_haky520: Azithromycin indication side Effects Contraindications and Dose #vedio #health #foryoupage #foryou #nurse #pharmacy #doctor #for #macrolide #azithromycin

Health Care Connect
Health Care Connect
Open In TikTok:
Region: PK
Wednesday 17 April 2024 19:20:42 GMT
30212
439
10
58

Music

Download

Comments

toorkhani123
▄︻テ تور جانان ══一💥 :
🥰🥰
2026-08-05 23:47:59
1
farubi786
farubi@786 :
🥰🥰🥰🥰🥰🥰
2024-04-24 11:45:02
1
hasnainhasnainbarki
♥️♥️ Hasnain ♥️♥️ :
👍👍👍
2024-04-24 09:53:15
1
mae59976
mae :
😂
2025-10-15 22:20:27
0
mariavanessa2795
Banessa🦋 :
😁
2025-11-28 07:48:49
0
dayangkarganillia
crish 10 29 2019 :
🥰
2025-04-04 00:20:27
0
dayangkarganillia
crish 10 29 2019 :
😁
2025-04-04 00:20:27
0
beejaguilar
Beej Aguilar :
😳
2025-04-01 03:22:34
0
budulica654
@Honeybelle🦋 :
😂
2025-02-08 13:23:50
0
To see more videos from user @dr_haky520, please go to the Tikwm homepage.

Other Videos

‘बुबा,मेरो भागमापर्ने जमिनबेचेर भएपनि मलाई राम्रो क्रिकेट सिक्ने अवसर मिलाइदिनुस्न छोराकोकुरा सम्झिँदै राहुलका बुवा #वीरबहादुर भन्छन्!🥹❤️ रौतहट गौर गरुडा सडकखण्डको जयनगर चोकबाट पश्चिमतर्फ करिब१५किलोमिटर यात्रा गरेपछि पुगिन्छ अजगैबी गाउँ। गाउँको पश्चिमीछेउमा बाँसको झ्याङले आधाभन्दाबढी ढाकिएको एउटासानो जीर्णझुपडी छ। केहीदिनयताभने यही झुपडीबाहिर गाउँलेहरूको भीडलाग्ने गरेको छ। कारण हुन्१६ वर्षीय राहुल यादव। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमाजारी नेपाल प्रिमियरलिग एनपीएलमा उत्कृष्टप्रदर्शन गरिरहेका राहुलको सफलताले उनकोपरिवार रगाउँमाखुसी छाएको छ।  राहुल टिभीवा मोबाइलको स्क्रिनमा देखिनेबित्तिकै उनका बुबा वीरबहादुर यादवलाई बधाईदिन गाउँलेहरू पुग्छन्। छोराकोखेल हेर्दैगरेका वीरबहादुर अहिलेनिकैखुसी छन्।  पहिले मलाई क्रिकेटप्रतिकुनै मतलब थिएन,खेलकुदमाकेनै हुन्छर भन्ने लाग्थ्योउनी भन्छन्,तरअहिले छोराले देशैभरनाम कमाएको छ। टिभी र मोबाइलमा उसको खेलरचर्चा देख्दाछाती गर्वले चौडा हुन्छ। मेरोछोरा राष्ट्रियर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर देशको नामउच्च राखोस् भन्नेचाहना छ। राहुलको परिवारको आर्थिकअवस्था कमजोर छ। घरमादुईवटा सानाकोठा छन्भने परिवारसँग जम्मा१२कठ्ठाखेतीयोग्य जमिन छ। दुई दाजुभाइ र बुबाआमा रहेको परिवारको मुख्य आम्दानीको स्रोत खासै छैन। घर खर्च चलाउन जेठा छोरा कमलेश बुटवलस्थित एक अस्पतालमा कामगर्छन् भनेदिदी सकुन्तलाको विवाह भइसकेको छ। घरमाराहुलसँगै उनका बुबा वीरबहादुरर आमा पनापति देवी बस्छन्। राहुललेचार वर्षयताविभिन्न प्रतियोगितामा जितेका ट्रफीहरू घरकोएउटा कुनामा सानो डालीमा सजाएर राखेका छन्। क्रिकेटप्रतिको उनकसम्झिन्छिन्,सुरुमा व्यवस्था मिलाइदिन बुबासँग आग्रहगरेका थिए। बुबा मेरो भागमापर्ने जमिनबेचेर सिक्नेअवसर मिलाइदिनुस्न राहुलको आग्रह सम्झँदै वीरबहादुरभन्छन् आर्थिकअवस्थाका कारणजमिनबेच्न सकिएनतर राहुलको मिहिनेतर इच्छाशक्तिमा कमी आएन‌ खेल्न थालेका राहुलले आफ्नो खेल निखार्न एक वर्ष दिल्ली र अर्को१ वर्षलखनउमा आधारभूत प्रशिक्षण लिएका थिए। गाउँमा हुने स्थानीय प्रतियोगितामा उनको बलिङ सामनागर्न ब्याट्सम्यानहरूलाई कठिनहुन्थ्यो। बाल्यकालका साथी दिपेश यादवका अनुसार राहुलको बलिङमा गतिर नियन्त्रणदुवै छ। गतवर्ष मधेशप्रदेशको अ प्रतियोगितामा म्यानअफद सिरिज बनेका राहुल चन्द्रपुर क्रिकेट एकेडेमीका उत्पादन हुन्। चन्द्रपुरमाहुने विभिन्न प्रतियोगितामा उनलेम्यान अफद म्याच रम्यान अफद सिरिजको उपाधिसमेत जित्दैआएका थिए। राहुलको प्रतिभाले राष्ट्रिय मञ्चसम्म पुग्नेअवसर पाउनुमा चन्द्रनिगाहपुरका क्रिकेटर देवराज कार्कीकोपहल रचन्द्रपुर युवा क्लबको संयोजन महत्त्वपूर्णबन्यो। गते२२असोजमा चन्द्रपुर नगरपालिका–८स्थित कोटीहोम क्रिकेटमैदानमा जनकपुर बोल्ट्सले दुईदिनेबन्द प्रशिक्षणतथा ट्यालेन्टहन्ट आयोजना गरेको थियो। मोफसलका प्रतिभावान् खेलाडीलाई व्यावसायिक क्रिकेटमा अवसरदिने उद्देश्यले आयोजित छनोटमा देशभरबाट ४४६भन्दा बढी खेलाडीले नामदर्ता गराएकाथिए। कडा प्रतिस्पर्धाबीच उत्कृष्ट प्रदर्शनगर्दै राहुल अन्तिम सात खेलाडीमाछनोटभए। त्यसपछिउनी जनकपुर बोल्ट्समा आइकोनिकतथा उदीयमान खेलाडीकारूपमा आबद्धभए। मध्यमगतिको बलिङमाविशेष दख्खलराख्ने राहुलले एनपीएलमा आफ्नो क्षमता प्रमाणित गरिरहेका छन्। काठमाडौंको कीर्तिपुरस्थित त्रिविक्रिकेट मैदानमा बिहीबार भएको खेलमा राहुललेगरेको प्रदर्शनले नेपालीक्रिकेट वृत्तको ध्यानखिच्यो। काठमाडौंको बलियो ब्याटिङलाइनअपविरुद्ध उनले चार ओभरमा३१रनखर्चेरचार विकेटलिए। यसअघि कर्णाली विरुद्धको डेब्युखेलमा पनिउनले१५रनखर्चेर दुई विकेट लिएका थिए। १६वर्षीय राहुलले कप्तान करणकेसी स्मितपटेल,साम हेजलेटर मोहम्मदआदिल आलमजस्ता ब्याट्सम्यानलाई आउटगर्दै आफ्नो बलिङ क्षमतादेखाए। उनकोउत्कृष्ट प्रदर्शनसँगै जनकपुर बोल्ट्सलेउक्त खेलमाआठ विकेटको शानदार जित निकाल्यो। रौतहटका पुराना क्रिकेटर बिकुसिंहका अनुसारहिजोसम्म गाउँको झुपडीमाबसेर टेलिभिजनमाठूला खेलाडीहेर्ने राहुल आजतिनै खेलाडीसँग एउटैमैदानमा प्रतिस्पर्धा गरिरहेका छन्। राहुलको यो छलाङव्यक्तिगत सफलतामात्र होइनसाधन र स्रोतविहीन अवस्थामा पनिअगाडि बढ्नचाहने हजारौँ मोफसलका युवाकालागि प्रेरणाहोउनले भने। छोराकोसफलताले आमा पनापति देवी पनिनिकैखुसी छन्। हामी गर्वकासाथ भन्छौँ हाम्रो छोरालेआफ्नै मिहिनेतले यो स्थानबनाएको छ। उसले भविष्यमाअझै मिहिनेतगरेर देशको नाम उच्चराख्नेछ भन्नेविश्वास छ उनले भनिन्।  रौतहटको एउटासानो झुपडीबाट संघर्षगर्दै एनपीएलको मैदानसम्मआइपुगेका राहुल अहिलेनेपाली क्रिकेटका उदाउँदा प्रतिभाकारूपमा चिनिनथालेकाछन्। उनकोसफलताले अजगैबी गाउँसँगैमधेश प्रदेशका क्रिकेटप्रेमीहरूमा पनिनयाँ उत्साह थपेकोस्थानीय सरोज यादव बताउँछन्।❤️🇳🇵🏏

About