@ajmalnepali36: दुनियाँ स्वार्थीहरूले भरिएको छ यहाँ अधिकांस मौकाको पर्खाइमा हुन्छन यदि तपाई कमजोर भएर लड्न लाग्नु भयो भने तिनले हात दिदैनन् उठाउनको लागि उल्टै लात हानी लडाएर हिड्छन । यसैले असल मित्रको ठुलो महत्त्व छ यो दुनियाँमा ।#trending #fypシ゚viral #Lifestyle #visitqatar #nepalitiktok #beautifuldestinations #respect #alwayshappy🥰 #bestrongforyourself #kathmandunepal🇳🇵 #dohaqatar🇶🇦 #support #attitude #explore #alwaysrock