@bintu.arfan_: #fypシ #arabicquotes #arabsongs #syairarab #quotesislamic🥀 #storyarabic

خ.ح
خ.ح
Open In TikTok:
Region: ID
Tuesday 30 April 2024 14:57:15 GMT
9850
1897
1
51

Music

Download

Comments

To see more videos from user @bintu.arfan_, please go to the Tikwm homepage.

Other Videos

५ मिनेटको भिडियो तपाईको बच्चाको जिन्दगी बदली देगी A 5 minute video will change your child's lifeबाथ रोग र उपचार…. सामान्य भाषामा शरीरका जोर्नी दुख्ने समस्यालाई बाथ वा ARTHRITIS भनिन्छ। बाथरोग का लक्षणहरु  गाउट – रगतमा युरिक एसिडको मात्र बढ्दा जोर्नी दुख्ने, सुनिने, रातो हुने र चलाउन गाह्रो हुने हुन्छ । रुमाटोइड – अटो इम्युन डिसअर्डर अथवा आफ्नो इम्युनिटीले आफैलाई असर गर्ने रोगका कारण आउने बाथमा यस्ता जोर्नीहरु दुख्नु, जोर्नी बाउँडिने, सुनिने र शरीरका सबै जोर्नीमा असर गर्ने हुन्छ। आम रुपमा यो प्रकारको ARTHRITIS लाई बाथ भन्ने बुझिन्छ। निश्चित उमेर पछि वा धेरै जस्तो ४० वर्ष पछि जोर्नीको कार्टिलेज खिइने च्यातिने कारण आउने बाथलाई OSTEOARTHRITIS भनिन्छ। विशेष गरी, घुँडा, कम्मर र गर्दनमा यो समस्या देखिन्छ। त्यसबाहेक हिप र कुमका जोर्नीमा पनि यसले असर गर्छ। बाथ, मुटु, ज्वरो (Rheumatic Fever Arthritis) बच्चाहरुमा देखिने यो रोग माथिल्लो श्वासप्रश्वास प्रणालीको अङ्गमा हुने संक्रमण (टन्सिलाइटिस, फ्यारेन्जाइटिस) को राम्रोसँग उपचार नहुँदा मुटुका भल्बमा असर गर्ने र जोर्नी दुख्ने, सुनिने हुन्छ। यो रोगले जोर्नी र मुटुका भल्ब दुबैमा असर गर्छ। इन्फेक्टिभ बाथ (Infective Arthritis) जोर्नीमा हुने संक्रमणको कारण आउने बाथलाई Infective Arthritis भनिन्छ। विशेष गरी, गोनेरिया, अस्टियो माइलटिस जस्ता रोगमा यो बाथ देखिन्छ। बाथ रोग कसरी पत्ता लगाउन सकिन्छ ? स्वास्थ्य परीक्षण, रक्त परीक्षण र एक्स–रे गरेर बाथको प्रकार पत्ता लगाउन सकिन्छ। बाथको उपचार त्यसको प्रकार अनुसार हुन्छ। गाउट बाथ, रुमाटोइट बाथ, हड्डी खिइने बाथको उपचारमा प्राकृतिक चिकित्सा, पन्चकर्म, फिजियोथेरापी र अकुपंचर धेरै प्रभावकारी हुन्छन्। यी उपचारसँगै खानपिन र जीवनशैलीमा सुधार गर्न सकेमा बाथ पूर्ण रुपमा निको पार्न सकिन्छ। यदि तपाईलाइ  हात खुट्टा पोल्ने, झम्झम्याउने  अथवा प्यारालाईसिसको समस्या छ । वाथरोगबाट पिडित हुनुहुन्छ भने एक पटक आफ्नो रोगको सफल उपचार गराउन हामी लाई सम्झनुहोस्। वैदिक आयुर्वेद सेवा प्रा.लि. लायन्सचाेक, नारायणगढ, चितवन फाेन: 9855050934 ,056-595174 काठमाण्डौं कीर्तिपुर, ट्ङ्लाचोक फोन : 01-4331898, 9851240934 इटहरी, धरानरोड हलगडा चोक फोन : 9845654392 बुटवल देवदहमाग तिलोतमा-६ मणिग्राम फोन:९८२९०४८३५७ सम्पूर्ण नयाँ तथा दिर्घ रोगहरुको सफल अनि भरपर्दो उपचार गरिन्छ। Like र Share गरिदिनु होला 🙏 🙏 🙏

About