@baburam::हजुरको हरेक पल शुभ रहोस💚भगवानले हजुरको💙रछा को साथै💞अनगिन्ती कल्याण❤️गरुँन मनले🤍 चिताएको हरेक कार्यमा🖤सोचेको भन्दा बढी 💕सफलता मिलोस💘 खुसी नै खुसी मिलोस शुभकामना 💚💜💙💖💚💜💙
साँच्चिकै रुवाउनु भयाे दिपु जि मैले त केहि लेख्न सकिन दिपु जि सुन्दासुन्दै रुन थाले म त दिपु जि तर हजुर सधैंभरि खुसि अनि सुखि रहनु ल 🙏🙏🙏🙏🙏🤦♂️🤦♂️🤦♂️🤦♂️🤦♂️🤦♂️🤦♂️🤦♂️