@11x11skyline11x11: #earthshaker #дота2 #dota2 #dota #zxcursed #shadowraze #1111 #dotamemes #dota2memes #дотамемы #дота2мемы #zxc #fyp #pov #foryou #fypシ #рекомендации

𓆩 𓆪 ǝuılʎʞs 𓆩 𓆪
𓆩 𓆪 ǝuılʎʞs 𓆩 𓆪
Open In TikTok:
Region: BY
Monday 20 May 2024 08:02:16 GMT
1260
53
1
5

Music

Download

Comments

itsm1da2
MAD1 :
Старый бoг💪
2024-05-20 09:21:50
1
To see more videos from user @11x11skyline11x11, please go to the Tikwm homepage.

Other Videos

तिमीहरूले बोलेको वचन फिर्ता लिन सकेनौ, बोल्न सकेनौ भन्दैमा म बोल्न नजान्ने होइन, बुझ्यौ? @रोशन❤️रोशना बुढो मेरो साथमा छ, उहाँले मलाई माया गर्नुहुन्छ। त्यसैले तिमीलाई डाहा लागेको हो, होइन? आफ्नो बुढो साथमा हुँदा पनि अरूको परिवारतिर, अरूको श्रीमानतिर आँखा लगाउने काम नगर। मेरो माया गर्ने बुढोमाथि आँखा नलगाऊ भनेको। अर्को कुरा, दिन सक्ने कुरा पैसा मात्रै होइन बहिनी। पैसा ठूलो कुरा होइन, एउटी नारीका लागि सबैभन्दा ठूलो कुरा आफ्नो श्रीमानको माया र साथ हो। त्यो मसँग छ, बुझिस्? म उहाँको माया र सम्मान गर्छु। त्यसैले आफ्नो लेभलमा बस्। अरूको घर-परिवार भत्काउने सोच राखेर आफूलाई ठूलो नदेखाऊ। अरूको सम्बन्धमा आँखा लगाएर अन्ततः आफू नै भत्किन्छेस्। बुझिस्?#roshanroshana #foryou #likes #viral #roshanroshana

About