@doglover_rekha: इ दुइ गगा जमुना लगभग येक महिना को थिये होला कुन पापी ले खाल्डा मा पुरेको थियो त्यहा बाट उद्घार गरेर ल्यायेर आमा बिना का बच्चालाई दुख गरेर हुर्कायेको थिए येक्कासि गगा को ढाड माथी बाइक चडेर बाइक ले हानेर जीउ नि नचल्ने बनाइदियेको थियो 🐕️ फेरि गगा को लागि धेरै नि दुख कष्ट गरे 😦 जीउ को कुनै भाग नचल्ने थियो येक चोटि मरि सकेको गगा लाई धेरै सियार सुसार गरेर निको बनायेर नयाँ जिबन दिये यहि नि हो मेरो धर्म ❤️ इ दुई मेरा मुटु हरु ❤️गगा ❤️जमुना