लास जलाएर रुँदै फर्किएको मान्छे त
फेरि त्यही गएर जल्नुपर्छ भने
तिमी त मलाई जिउँदो जलाएर हास्दै हिँडेको मान्छे हो
ढुक्क हौ पालो तिम्रो नी आउने छ।।।
2024-06-22 14:21:36
5
LEEDAY-MAGAR🤦♂️🐖 :
अचम्म लाग्छ कोहिले प्रेम पाइराछ र नि रुन्छ अनि कोहि प्रेमकै पिडामा रोइराछन्। ✨🙌
2024-06-07 07:20:44
6
rubina 🫶🐰 :
तिम्ले मेरो जती नै बद्नाम गरे पनि म तिम्रो नामको बद्नाम कहिले गर्ने छैन् न अरु कासैलाई गर्न दिनेछु एक तिमी मात्र थियौं जसलाई म अथाहा विश्वास र निस्वार्थ प्रेम गर्थे भाग्यमा नलेखिएको अनि मन बाट यादहरु नमेटिएको मान्छे हौं तिमी
जुन अवस्था मा छोडेर गयौ त्यो भन्दानी दर्दनाक अवस्था मा छू अहिले...🥺
तिम्लाई बिर्सन नसक्नुको कारण!!😔❤️🩹😞
2024-06-09 02:13:52
9
Ak_chettrii :
प्रेम गर्छु गर्दिन थाहा छैन। तर तिमी यस्तो लत बनिसकेको छौ कि, तिमी अनलाइन भएर पनि नबोल्दा खेर मनलाई तीखो सियोले रोपे झैँ हुन्छ।
2024-07-01 21:24:02
4
U S H A >>🖤🦋❣️ :
yo sound ko song vndenu nw 🙏
2024-06-16 08:56:45
2
🗣:बमकाजी💀 :
तिमीलाई घुम्टो ओढाउन रहर त एस्तै भयो निकै प्रगति गर्नु भविष्यमा दोसल्ला ओढाउन पाइयोस्🥺❤️🩹🫶
2024-06-07 05:23:59
2
MENTALLY TIRED!! 🎭😞 :
तिमि मेरै हुन पर्छ भन्दिन म,
तिमि सँग बिताएका हरेक पल लाई सजाउने छु, तर तिम्रो नाम को बदनाम हुन दिन, 😭😭🙏🥺🥺💔💔 तिम्रो उडानले सफल मिलोस् 🙏🙏🙏
2024-06-06 23:02:18
1
अशोक 🌋 :
तिमिले मलाइ तिम्रै उपनाम दिएर तिम्रो नै बन्न दिएनौ भने गल्ती मेरो चाहिँ कसरी भयो
2024-08-16 17:09:12
1
To see more videos from user @prabin_______magar, please go to the Tikwm
homepage.