हरेक साथी गलत नहोलान् तर मेरो जिवनमा आएकाहरु एक पनि सही थिएनन् ।💜😌
2024-06-08 14:26:14
5
:
जति साथी भनेर हिँड्थे आफूले न खाई न खाई साथीलाई भनेर दिने गर्थे कति दुःखमा बुझ्ने गर्थे तर उनीहरूको लागि त म एक हाँसोको पात्र मात्र रहेछु काम पर्दाको एक useless सामान पो रहेछु 🙂😭
2024-06-09 14:40:35
18
कविता नेपाली🕉️ 🥋💙 :
जति साथी भनेर हिँड्थे आफूले न खाई न खाई साथीलाई भनेर दिने गर्थे कति दुःखमा बुझ्ने गर्थे तर उनीहरूको लागि त म एक हाँसोको पात्र मात्र रहेछु काम पर्दाको एक useless सामान पो रहेछु 🙂
2024-06-08 19:31:10
7
To see more videos from user @prabin_______magar, please go to the Tikwm
homepage.