उच्च सम्मानका साथ भ्यागुते माईलालाई माचिक्ने बैलाहा भन्न चाहान्छु
2024-06-08 05:58:51
103
Döñ gla🇯🇵 :
Turi katdim bu🤣dho
2024-06-08 07:09:26
28
🫶 kalikot🇳🇵 :
जती न हेरम भनेपनी यस्को कराया खुट्टा हल्लाको video आको आई गरेर हैरान भैसके ओठे मुर्दार अली राम्रो संग नाचन बौलाह😡
2024-06-08 08:11:54
11
@badrirai230 :
मैले नबुझेको एउटा कुरा, मान्छे भाइरल हुन लाइ कति कला ,गला ,छाला भएर पनि सकिरहेका छैनन् तर यो भ्यागुतो 🐸 जस्तो जाँठो । न रुप छ, न रंग छ ,नत बोल्ने ढंग छ त्यसै त्यत्तिकै भाइरल छ । म त अचम्म लाग्छ ।
2024-06-08 07:04:54
18
keshav Gautam :
पानि िवना को माछा भयो
2024-06-08 06:57:28
5
aakashgulmeli🗻💰 :
जति गरे पनि सुध्रिएन दाइ🤣न तिम्रो नाच🤣न त मेरो जिन्दगि 🤣
2024-06-08 06:30:13
9
🕉️समुन्द्र🇳🇵SAMUNDRA🇳🇵🔱 :
हैन हो माइला दाई के खाएर भइन्छ यति फुर्तिलो ???
2024-06-08 05:48:06
3
Mahesh Gurung :
कडा डानस गुले माइलो😁😁😂
2024-06-08 05:53:45
4
Dhruba Shrestha :
आज चिडियाखानाबाट भाग्यो भन्थ्यो हात्ती
यहाँ नाचि रहेको रहेछ उठाउदै लात्ती 😜😜
2024-06-08 05:56:49
4
Kisan Poudel376 :
माइला दाइ लाई लाखे नाच को स्टेप आउदो रहेछ face नि साथ दियको छ । 😁😁🙏🙏🙏
2024-06-08 05:51:59
3
FUNNY KD :
अझै डक्टरलाई भेटेको छैन के भनेको छ डक्टरले कहिले सम्म यस्तै हुन्छ भनेको छ।
2024-06-08 07:26:05
2
Cp :
खाली एउटा खुट्टा उठाउनु बाहेक अरु केही थाहा छैन यी बाजेलाई। अझ स्टार रे😀😀😀
2024-06-08 07:21:00
2
Gplwibi gopal stha :
एह म्य्ला दाइ ।।।भयो पुगो।।।अब तपाईं अर्को कोभिड मा मात्रै आउनुहोला है टाटा बाइ बाइ🙏
2024-06-08 07:19:42
2
끼런 렉미 :
प्रचन्डेको भन्दा नि राम्रो नाच 🔥
2024-06-08 05:48:05
2
🦋Ganesh parajuli🦋 :
danas daami tapaiko prayiva lai ma bachunjel ra marepachi pani manxu la bro
2024-06-08 07:13:16
1
To see more videos from user @shivakharel14, please go to the Tikwm
homepage.