हिलोमा जोत्नु हलो चाहिँ के हो यो?? पापी हरु,, पशुको पनि तिम्रो जस्तै हो ज्यान। बाझो जोत्ने हलो हिलोमा ??
2024-06-14 12:46:20
5
Rudra Budha 10220 :
गाेरुलाहि कसरी सहजर भारि कम हुन्छ तपाईंहरुलाहि कहाँ थाहा छर खेति गर्ने मान्छेलाई भन्नाेस बाजाेजग्गा भन्दा हिलाेमा र पनिमा जाेत्न सहज हुन्छ
2024-06-17 16:29:16
1
Rabin Bc :
दया माया नभएको मान्छे हलो सानो भयो यो भन्दा ठुलो थिएन जाठा
2024-06-14 22:22:34
3
बाग्लुङ्गे HUM SUNAR :
मेरो कमेन्त को रिप्लाए दिनु या न दिनु तर एस्तो राम्रो होइन खेत जोत्ने हलो नया न जोत्नु गोरु को नि आफ्नो जस्तै सास चल्छ हजुर अलि कति मानबता हुनु पर्छ हलो चाइ हुँदै भएन बिचरा गोरु नि बुदो भको छ
2024-06-14 15:05:22
2
Lila Danguri Thamee :
dhan ropai💝🌹💚🤎🇦🇪❤️💙
2024-06-14 11:47:29
2
🤟🙏दैलेखी❣️राजा🙏🤟 :
कुन ठाम हो
2024-06-13 16:43:56
2
user9818413387045 :
घास खोलें न दी जोत्नु हुँदैन है
2024-06-13 15:08:29
2
Doraemon 123 :
आहा कति सुन्दर भिडियो हेरेर मन खुशी भयो 🙏👌🌹♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
2024-06-13 03:14:29
2
debendrasubedi399 :
अरु त ठिकै हो हिलोमा जोत्ने हलो ठूलो भयो मर्छन गोरु😳😳😳
2024-06-14 12:10:46
3
मायालु बुढा 🇳🇵🇳🇵 :
कती लाबोहलो हो खेथमा पनी बारी जोथने हलो हो ए हजुर गोरुलाई धेरै भन्दापनी धेरै बाधा पर्थ खेथमा ता सानो हलोले जोथ्नू पर्थ 😭 मैले सिखाको होईन हजुरलाई मैले ता हलोदेखे अनी नारापनी छिनीयो न रिसाउन धन्यवाद
2024-06-17 23:02:54
1
Anishanepali412 :
:मेरो कमेन्त को रिप्लाए दिनु या न दिनु तर एस्तो राम्रो होइन खेत जोत्ने हलो नया न जोत्नु गोरु को नि आफ्नो जस्तै सास चल्छ हजुर अलि कति मानबता हुनु पर्छ हलो चाइ हुँदै भएन बिचरा गोरु